Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा संलग्न ठहरिएका पूर्व डिआइजी छविलाल जोशीलाई जिल्ला अदालत काठमाडौंले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार थुनछेक आदेश जारी गर्दै उनलाई धरौटीमा छाड्ने निर्णय गरेको हो।

यसअघि, थुनछेक बहसका क्रममा सरकारी वकिल र जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारीले बहस गरेका थिए। जोशीका पक्षमा शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस प्रस्तुत गरेका थिए।

जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो माग गरिएको थियो। सोमबार अपराह्न उनले धरौटी रकम बुझाइसकेका छन्।उक्त मुद्दाअघि, कास्कीको सुर्यदर्शन सहकारी प्रकरणमा पनि कास्की जिल्ला अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया