संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषदको निर्णय
समाचार सुन्नुहोस :
काठमाडौँ – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने निर्णय गरेको छ। बैठकले उक्त निर्णयलाई कार्यान्वयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति गरेको एक मन्त्रीले जनाएका छन्। नेपालको संविधानअनुसार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ।
सोमबार नै संसद् अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच समेत छलफल भएको थियो। यसअघि, हिउँदे अधिवेशन समयमा नभएको भन्दै विपक्षी दलहरूले सरकारमाथि कडा आलोचना गर्दै आएका थिए।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।