Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

टोकियो – विमान छुटेको विवादमा विमानस्थल कर्मचारीमाथि हातपात गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन् । टोकियोको हानेडा विमानस्थलको एक उडान छुटेपछि महिला ग्राउण्ड कर्मचारीमाथि हातपात गरेको आरोपमा ५८ वर्षीय डाक्टर पक्राउ परेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार कात्सुहिको फुकुदा नामका ती डाक्टरले सोमबार राति करिब ८ः१० बजे विमानस्थलको बोर्डिङ गेटमा आफूलाई उडानका लागि जानकारी नगराइएको भन्दै महिला कर्मचारीलाई दुई पटक थप्पड हानेका थिए । सिमाने प्रिफेक्चरको मत्सुए निवासी फुकुदालाई बुधबार अभियोगका लागि सार्वजनिक अभियोजक कार्यालयमा पठाइएको छ ।

तर, फुकुदाले अनुसन्धानका क्रममा आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन् । ‘मैले उनलाई हानेको छैन,’ उनले भनेको स्रोतले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया