Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
एभरेष्ट स्कुलको पहिलो खेलकूद कार्यक्रम सम्पन्न (फोटो फिचर)

एभरेष्ट स्कुलको पहिलो खेलकूद कार्यक्रम सम्पन्न (फोटो फिचर)

टोकियो-जापानबासी नेपालीहरुद्वारा यस बर्षको अप्रिल महिनादेखि टोकियोको आसागायामा संचालन गरिएको एभरेष्ट ईन्टरनेशनल स्कुल जापानले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत यहि शुक्रबार पहिलो खे...
किमोनो लगाएर खाबुकिच्यो बजार डुले विदेशीहरू (फोटो फिचर)

किमोनो लगाएर खाबुकिच्यो बजार डुले विदेशीहरू (फोटो फिचर)

टोकियो-सोमेन-नो-कोमिची संस्थाको मुख्य प्रायोजन र सिन्जुकु मल्टिकल्चरल प्लाजा टोकियोको सह-आयोजनामा आयोजित "सँगै किमोनो लगाएर अनुभव गरौं' कार्यक्रम हालै सिन्जुकुमा सम्पन्न भएको छ । ...
सुरु भयो नेपाल फेष्टिबल, पूर्वप्रम हातोयामा पनि सरिक  (फ़ोटो फ़िचर)

सुरु भयो नेपाल फेष्टिबल, पूर्वप्रम हातोयामा पनि सरिक (फ़ोटो फ़िचर)

टोकियो - आईतबार टोकियोमा नेपाल फेष्टिबलको उदघाटन समारोहमा बोल्दै जापानका पूर्व प्रधानमन्त्री डा. हातोयामा युकिओले नेपाल एक पटक पुग्नैपर्ने देश भएकोले जापानी जनताहरुलाई एक पटक नेपाल...
एनआरएन युकेको अध्यक्षमा योगेन क्षेत्री निर्विरोध चयन (फोटो फिचरसहित)

एनआरएन युकेको अध्यक्षमा योगेन क्षेत्री निर्विरोध चयन (फोटो फिचरसहित)

लण्डन- गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा योगेनबहादुर क्षेत्री निर्विरोध चयन भएका छन् । आइतबार लन्डन अल्पर्टन स्कुल हलमा सम्पन्न एनआरएनए यूकेको पाचौं अधिवेशनले क्षेत्र...
रक्षा नेपाललाई जापानबाट उत्साहजनक सहयोग (फ़ोटोफ़िचरसहित)

रक्षा नेपाललाई जापानबाट उत्साहजनक सहयोग (फ़ोटोफ़िचरसहित)

टोकियो - बाध्यात्मक देहब्यापारबाट जन्मिएका तथा अन्य यौनहिंसाजन्य घटनाबाट पीडित किशोरी तथा बालबालिकाहरुको लागि उद्वार कार्य गर्दै आईरहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापासंग हालै ट...
तीजको अवसरमा मेनुकाको सन्देश – ‘सकेसम्म आफ़्ना सन्तान आफ़ैसंग राख्नुस्’

तीजको अवसरमा मेनुकाको सन्देश – ‘सकेसम्म आफ़्ना सन्तान आफ़ैसंग राख्नुस्’

टोकियो - यौनजन्य हिंसाबाट प्रताडित नेपाली बालबालिकाहरुको लागि काम गर्दै आएको रक्षा नेपालकी अध्यक्ष तथा महिला अधिकारकर्मी एवं गायिका मेनुका थापाले बिदेशमा बस्ने नेपालीहरुले आफ्ना सन...
ओसाकामा गल्कोट समाजको तीज कार्यक्रम सम्पन्न (फोटो फिचर)

ओसाकामा गल्कोट समाजको तीज कार्यक्रम सम्पन्न (फोटो फिचर)

ओसाका-गल्कोट समाज जापानले आयोजना गरेको श्रृंखलाबद्ध तीज बिशेष कार्यक्रम जापानको ओसाकामा यही विहीबार सम्पन्न भएको छ । कार्यक्रम गल्कोट समाज क्षेत्रीय समिति खान्साईको पहलमा सम्पन्न ...
यस्तो रह्यो टोकियोमा गल्कोट समाजको तीज कार्यक्रम (फ़ोटोफ़िचरसहित)

यस्तो रह्यो टोकियोमा गल्कोट समाजको तीज कार्यक्रम (फ़ोटोफ़िचरसहित)

 टोकियो - शुक्रबार टोकियोमा भएको तीज कार्यक्रममा यहाँका नेपाली चेलीहरु तीजेभाकामा धित मरुञ्जेल नाचे, नचाए, रमे, रमाए ।  उनीहरुलाई नेपालबाट आमन्त्रित अतिथि कलाकार गायिकाद्वय देवी...
ओसाकामा पनि सुरु भयो तीजको रन्को (फ़ोटोफ़िचरसहित)

ओसाकामा पनि सुरु भयो तीजको रन्को (फ़ोटोफ़िचरसहित)

ओसाका - ओसाकामा रहेका नेपाली चेलीहरुले मंगलबार साँझ तीजको दर खाँदै शुभकामना आदानप्रदान र नाचगान गरी तीज मनाएका छन् ।  ओसाकास्थित सुरज रेष्टुरेन्टको आयोजनामा भएको उक्त तीज कार्यक...
लमजुङ समाजको तीज कार्यक्रम सम्पन्न (फोटो फिचर)

लमजुङ समाजको तीज कार्यक्रम सम्पन्न (फोटो फिचर)

टोकियो-लमजुङ्ग सेवा समाज जापानले नारीहरुको महान पर्व हरितालिका अर्थात तीजको उपलक्ष्यमा भगवान श्रीकृष्णको पूजा सहित तीज कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष ऋतुकुमार दुराको...
हतियार हामीले उठाएका होइनौ उठाउन बाध्य पारिएको हो – एमाओबादी नेता राम कार्की (फ़ोटोफ़िचरसहित)

हतियार हामीले उठाएका होइनौ उठाउन बाध्य पारिएको हो – एमाओबादी नेता राम कार्की (फ़ोटोफ़िचरसहित)

बिना रक्तपात नेपालमा राजतन्त्रको अन्त टोकियो - 'आमा भन्नुहुन्छ आगोसंग खेल्नुहुदैन, बाबा सम्झाउनुहुन्छ आगोसंग खेल्नुहुदैन, मलाई पनि आगोसंग खेल्न मन पटक्कै छैन तर म के गरुँ आगो नै म...
नेपथ्यको ऐतिहासिक कन्सर्ट (फोटो फिचरसहित)

नेपथ्यको ऐतिहासिक कन्सर्ट (फोटो फिचरसहित)

वेम्ली ऐरेनामा नेपाली संगीत  लन्डन- नेपालको चर्चित ब्यान्ड नेपथ्यले पहिलोपटक बेलायतको विश्वप्रशिद्ध वेम्ली एरेनामा पहिलोपटक नेपाली कन्सर्ट देखाएको छ । शनिवार राति नेपाली संगीतमा ...
एनआरएन फ्रान्सको गृष्मकालीन वनभोज कार्यक्रम सम्पन्न

एनआरएन फ्रान्सको गृष्मकालीन वनभोज कार्यक्रम सम्पन्न

फ्रान्स-एनआरएन फ्रान्सले हरेक बर्ष आयोजना गर्दै आएको गृष्मकालीन वनभोज तथा सामुद्रीक भ्रमण कार्यक्रम हालै सम्पन्न गरेको छ । नेपाली-नेपाली बीच अझ बढी भाइचारा अभिवृद्धि गर्ने, वर्षे ...
थसेस जापानको समर वावेक्यु (बनभोज) कार्यक्रम सम्पन्न

थसेस जापानको समर वावेक्यु (बनभोज) कार्यक्रम सम्पन्न

टोकियो-विगतका वर्षहरूमा झैं यस वर्ष पनि थकाली सेवा समाज, जापानको समर वार्वेक्यू (बनभोज) कार्यक्रम सम्पन्न भएको छ । टोकियोको युमेनोसिमा कोएन नामक समुद्रितट नजिकको हरियाली र मनोरम स...
न्यूयोर्कमा साहित्य सम्मेलन (फ़ोटोफ़िचरसहित)

न्यूयोर्कमा साहित्य सम्मेलन (फ़ोटोफ़िचरसहित)

न्यूयोर्क - ६ जुलाईका दिन न्यूयोर्कको वेष्टचेष्टरस्थित होटल हिलटनको Robert Bartell Hall मा ३१ औं एएनए सम्मेलनको अन्तिम दिन, दिन अनेसास न्यूयोर्क च्याप्टरको संयोजकत्वमा भानु दुइ शत ...
भाषा जीवन्त राख्न साहित्य सबल हुनु आवश्यक – अध्यक्ष गीता खत्री (फ़ोटोफ़िचरसहित)

भाषा जीवन्त राख्न साहित्य सबल हुनु आवश्यक – अध्यक्ष गीता खत्री (फ़ोटोफ़िचरसहित)

टोकियो - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष गीता खत्रीले हाम्रो भाषालाई जीवन्त राख्न साहित्य सवल हुनुपर्ने बताउनुभएको छ । उहाँले डायस्पोरामा रहेका दोश...
एनआरएन युरोपियन क्षेत्रीय बैठक आजदेखि जुरिचमा (फ़ोटोफ़िचर)

एनआरएन युरोपियन क्षेत्रीय बैठक आजदेखि जुरिचमा (फ़ोटोफ़िचर)

जुरिच -  छैठौं एनआरएन यूरोपियन क्षेत्रीय बैठक तथा चौथो एनआरएन यूरोपियन क्षेत्रीय महिला सम्मेलनमा भाग लिन एनआरएनहरु जुरिचमा जम्मा भईसकेका छन् । स्वीट्जरल्याण्डको जुरिचमा आजदेखि श...
वुद्धको मूर्तिसहित विश्व शान्तियात्रामा

वुद्धको मूर्तिसहित विश्व शान्तियात्रामा

टोकियो – बुद्ध नेपालमा जन्मेका हुन भन्ने प्रचार प्रसार गर्ने उद्देश्यले १७ किलोको वुद्धको मूर्तिसहित विश्व शान्तियात्रामा निस्केका नेपाली युवाहरूले टोकियोको सिवुया हाचिको पार्क नजि...