सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
खार्किभ हमलामा एक भारतीय विद्यार्थीको मृत्यु

खार्किभ हमलामा एक भारतीय विद्यार्थीको मृत्यु

काठमाडौं - भारतले युक्रेनमा एक आफ्नो देशका विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारे जानकारी दिएका हुन् । उनले ट्वीटमा लेख...
खार्किभमा भएको बमबारी युद्ध अपराध : जेलेन्स्की

खार्किभमा भएको बमबारी युद्ध अपराध : जेलेन्स्की

काठमाडाैं - युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी गरिएका बमबारीलाई युक्रेनका राष्ट्रपतिले युद्ध अपराध भनेका छन् । सोमबार रुसले गरेको सन्दिग्ध क्लस्टर बम...
जासुसीको आरोपमा १२ रुसी कूटनीतिज्ञ अमेरिकाबाट निष्काशित

जासुसीको आरोपमा १२ रुसी कूटनीतिज्ञ अमेरिकाबाट निष्काशित

काठमाडौं - अमेरिकी सरकारले जासुसी गरेको आरोपमा १२ रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्...
रुसी बख्तरबन्द गाडीहरूको विशाल लस्कर किएभतर्फ

रुसी बख्तरबन्द गाडीहरूको विशाल लस्कर किएभतर्फ

काठमाडौं - स्याटेलाइटबाट प्राप्त नयाँ तस्बिरहरूमा रुसी सैन्य सवारीसाधन ठूलो लाइनमा युक्रेनको राजधानी किभतर्फ जाँदै गरेको देखिएको छ । तस्बिरहरूमा सयौँ हतियारयुक्त ट्यांक, टोज आर्टि...
युक्रेनले भन्यो, ‘युरोपको सबैभन्दा ठूलो न्युक्लियर पावर स्टेशनमाथि कब्जा गरेको भन्ने रुसी दाबी गलत’

युक्रेनले भन्यो, ‘युरोपको सबैभन्दा ठूलो न्युक्लियर पावर स्टेशनमाथि कब्जा गरेको भन्ने रुसी दाबी गलत’

काठमाडाैं - युक्रेनले युरोपको सबैभन्दा ठूलो परमाणु स्टेशन जपोरिझियामाथि रुसको कब्जाको दाबी खारेज गरिदिएको छ । रुसले उसको सैनिकले यो संयन्त्रमाथि कब्जा जमाइरहेको दाबी गरिरहेको छ । ...
युक्रेनले रुससँग लड्न कैदीहरूलाई रिहा गर्ने

युक्रेनले रुससँग लड्न कैदीहरूलाई रिहा गर्ने

काठमाडौं - युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघलाई तत्काल आफ्नो देशलाई सदस्यता प्रदान गर्न आग्रह गरेका छन् । जेलेन्स्कीले भनेका छन्, ‘हामी सबै युरोपेली जनता सँ...
रुसी विमान लामो आकाशमार्ग प्रयोग गर्न बाध्य

रुसी विमान लामो आकाशमार्ग प्रयोग गर्न बाध्य

काठमाडाैं - युरोपेली सङ्घ ईयूसँग आबद्ध राष्ट्रहरूले प्रतिबन्ध लगाइदिएकाले रुसी विमानहरू कालिनिन्ग्राडबाट आवतजावत गर्दाबाल्टिक सागरमाथिको लामो आकाशमार्ग प्रयोग गर्न बाध्य भएका छन् ।...
रुसद्वारा विदेशी शेअर विक्रीमा प्रतिबन्ध

रुसद्वारा विदेशी शेअर विक्रीमा प्रतिबन्ध

काठमाडाैं - रुसको केन्द्रीय ब्याङ्कले सबै विदेशी कानुनी संस्था र व्यक्तिले शेअर तता रुसमा गरिएको अन्य लगानी विक्रीका लागि चालेको कदम रोक्न आदेश दिएको छ । पश्चिमा प्रतिबन्धहरूको सा...
किएभमा हट्यो कर्फ्यू

किएभमा हट्यो कर्फ्यू

काठमाडाैं - युक्रेनको राजधानी किएभमा सप्ताहान्तदेखि लागु गरिएको कर्फ्यू हटाइएको थियो । भूमिगत स्थानमा आश्रय लिँदै आएका मानिसहरूलाई स्थानीय समयानुसार बिहान ८ बजेबाट त्यहाँबाट जान दि...
बेलारुसमा युक्रेन-रुसबीच शान्तिवार्ताको तयारी

बेलारुसमा युक्रेन-रुसबीच शान्तिवार्ताको तयारी

काठमाडौं - युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी आज शान्तिवार्ता सुरु हुने जनाइएको छ । वार्तामा को-को सहभागी हुन्छन् भन्नेबारे विस...