सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
रुसी आक्रमणपछिको युक्रेन (तस्बिरहरू)

रुसी आक्रमणपछिको युक्रेन (तस्बिरहरू)

काठमाडौं - रुसले युक्रेनमा आक्रमणलेको पाँचौँ दिन भइसकेको छ । आजसम्ममा रुसले युक्रेनमा प्राय सबै क्षेत्रबाट आक्रमण जारी राखेको छ । रुसी सैनिक लगभग सबै दिशाबाट आक्रमण गरिरहेको युक्र...
युक्रेनमाथि रूसले आक्रमण गरेपछि करिब २ लाखले देश छाडे

युक्रेनमाथि रूसले आक्रमण गरेपछि करिब २ लाखले देश छाडे

काठमाडाैं - युक्रेनमाथि रूसले आक्रमण गरेपछि देश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ । ​स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस...
युक्रेनले भन्यो- ‘४३ सय रुसी मारिए, २७ विमानमा क्षति’

युक्रेनले भन्यो- ‘४३ सय रुसी मारिए, २७ विमानमा क्षति’

काठमाडाैं - युक्रेनको सहायक रक्षामन्त्रीले अहिलेसम्म युक्रेनी सेनाले रुसी सेनालाई पुर्‍याएको क्षति दाबी गर्दै एउटा आँकडा सार्वजनिक गरेकी छन् । किएभकी हाना माल्एरले फेसबुक पोस्टमा ...
बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव युक्रेनद्वारा अस्वीकार

बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव युक्रेनद्वारा अस्वीकार

काठमाडौं - रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताएको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसक...
युक्रेनले नागरिकलाई भन्यो: बम बनाऊ, रुख ढाल

युक्रेनले नागरिकलाई भन्यो: बम बनाऊ, रुख ढाल

काठमाडाैं - युक्रेनी सेनाले रुसी आक्रमणविरुद्ध नागरिक प्रतिरोध आन्दोलन गर्न सर्वसाधारणहरूलाई अपिल गरेको छ । “तपाईँहरूसँग हतियार वा गोलीगठ्ठा छ या छैन, सबै सम्भव उपाय र लडाइँको विध...
रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर छिरे : अधिकारी

रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर छिरे : अधिकारी

काठमाडाैं - रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभ प्रवेश गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । खार्किभ क्षेत्रीय प्रशासनका प्रमुख ओलेग सिनेगुबोभले साना सैन्य सवारीहरू सहर छ...
रुसी पानीजहाज फ्रान्सको नियन्त्रणमा

रुसी पानीजहाज फ्रान्सको नियन्त्रणमा

काठमाडाैं - फ्रान्सको जलसेनाले रुसको सेन्ट पिटर्सबर्ग जाँदै गरेको मालवाहक पानीजहाज इङ्लिश च्यानलमा रोकेको बीबीसीले थाहा पाएको छ । रुसमाथि युरोपेली सङ्घले लगाएको नयाँ प्रतिबन्धअनुस...
युक्रेनलाई थप सैन्य सहायता दिन यूकेसहित २५ देश सहमत

युक्रेनलाई थप सैन्य सहायता दिन यूकेसहित २५ देश सहमत

काठमाडाैं - यूकेका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले यूके र अन्य २५ देशहरूले युक्रेनलाई थप ‘मानवीय सहायता वा सैनिक सहयोग’ उपलब्ध गराउने सहमति गरेको जनाएका छन् । उनले बीबीसी ...
फ्रान्सले युक्रेनलाई हतियार उपलब्ध गराउने

फ्रान्सले युक्रेनलाई हतियार उपलब्ध गराउने

काठमाडौं - फ्रान्सले युक्रेनलाई हतियार उपलब्ध गराउने भएको छ । रुसी आक्रमणविरुद्ध लडिरहेको युक्रेनका लागि पश्चिमा देशहरूले सहयोग उपलब्ध गराउने बताइरहँदा फ्रान्सले किएभलाई हतियार र अ...
युक्रेन छाड्न अमेरिकाले गरेको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार

युक्रेन छाड्न अमेरिकाले गरेको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार

काठमाडाैं - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् । उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्...