बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडाैं – युक्रेनी सेनाले रुसी आक्रमणविरुद्ध नागरिक प्रतिरोध आन्दोलन गर्न सर्वसाधारणहरूलाई अपिल गरेको छ ।

“तपाईँहरूसँग हतियार वा गोलीगठ्ठा छ या छैन, सबै सम्भव उपाय र लडाइँको विधि प्रयोग गर्नुहोस् ।”

सेनाले नागरिकलाई निम्न कार्य गर्न अनुरोध गरेको छ:

सडक चिन्ह भत्काउने,
रुख ढालेर आवतजावतमा अवरोध पुर्‍याउने,
घरमै बनेका प्रज्वलनशील पदार्थ प्रयोग गर्ने,
प्रमुख सडकमा क्षति पुर्‍याउने /
रात वा झिसमिसेमा बढी सक्रिय हुने

तपाईको प्रतिक्रिया