बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडाैं – रुसको केन्द्रीय ब्याङ्कले सबै विदेशी कानुनी संस्था र व्यक्तिले शेअर तता रुसमा गरिएको अन्य लगानी विक्रीका लागि चालेको कदम रोक्न आदेश दिएको छ ।

पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसमाथि बिस्तारै त्यसको असर देखिन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा व्यापक गिरावट आएको छ ।

रुसी केन्द्रीय ब्याङ्कले विनिमय तथा मुद्रा बजारबाहेक मस्को शेअर बजार खोल्ने वा नखोल्नेबारे अझै निर्णय गरिसकेको छैन ।

तपाईको प्रतिक्रिया