Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहिबार तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म्कै उच्च मुल्य हो । आज तेजावी सुनको भाउ पनि तोलामा १६ सय रुपैयाँले बढेको छ । आज प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदीको भाउ ६० रुपैयाँले बढेर तोलामा १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया