बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024
एनआरएन विश्व सम्मेलनका लागि आयोजक समिति

एनआरएन विश्व सम्मेलनका लागि आयोजक समिति

काठमाडौँ- सरकारले सातौं गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिव र न...

वीरगन्जमा निषेधाज्ञा

वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा सोमबार अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले मकालु होटल...

प्रहरी र बन्दकर्ताबीच झडप

विराटनगर– विराटनगरमा सोमबार अपराह्न बन्दकर्तासँगको झडपमा एक प्रहरी सामान्य घाइते भएका छन् । पाँच बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिचोकमा मोटरसाइकललाई जर्बजस्ती रोक्न खो...
महिलाद्वारा सद्भाव र्‍याली

महिलाद्वारा सद्भाव र्‍याली

पोखरा–‘हिंसा अन्त्य गर, महिला अधिकार सुनिश्चित गर’ भन्ने नारासहित सोमबार पोखरामा महिला सद्भाव र शान्ति र्‍याली निकालियो । पोखरा उपमहानगरपालिका नगर महिला समन्वय समितिको आह्वानमा नि...
वीरगन्जमा लगातार झडप

वीरगन्जमा लगातार झडप

वीरगन्ज– प्रदर्शनकारी र प्रहरीबीच सोमबार वीरगन्जमा पटक पटक भइरहेको झडपका कारण यस क्षेत्रको जनजीवन त्रसित बनेको छ । वीरगन्ज उपमहानगरपालिकाको नगवा र घन्टाघर चोकमा प्रदर्शनकारी र प्र...
मोटरसाइकलमा जाँदै गरेका यादवमाथि गोली प्रहार

मोटरसाइकलमा जाँदै गरेका यादवमाथि गोली प्रहार

सिरहा– सिरहा नगरपालिकामा सोमबार दिउँसै एक युवकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला प्रहरी क...
निषेधित क्षेत्र घोषणा तीन दिनका लागि बढाइयो

निषेधित क्षेत्र घोषणा तीन दिनका लागि बढाइयो

कावासोती– जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित घोषणा क्षेत्र तीन दिनका लागि थपेको छ । यसअघि एकसातासम्म घोषणा गरिएकै क्षेत्रमा थप तीन दिन समय थपेको प्रमुख जिल्ला अधिकारी हरिप्...
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हिमचितुवा र नाउरको सङ्ख्या बढ्यो

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हिमचितुवा र नाउरको सङ्ख्या बढ्यो

ताप्लेजुङ– ताप्लेजुङको उत्तरी क्षेत्रमा कार्यरत कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना (केक्याप) ले संरक्षण क्षेत्र आयोजनाभित्र विश्वमा नै लोप हुँदै गएको हिमचितुवा र नाउर (जङ्गली भेडा) ...
जहाजको भन्दा पनि सुविधाजनक बस सेवा सञ्चालन हुने

जहाजको भन्दा पनि सुविधाजनक बस सेवा सञ्चालन हुने

नेपालीका लागि २ हजार र विदेशीका लागि २५ सय भाडा काठमाण्डाै-पोखरा यातायात व्यवसायीले हवाइजहाजकाे भन्दा पनि सुविधाजनक पोखरा-काठमाण्डाै बस सेवा सञ्चालनमा ल्याउने भएको छ । सुपर डिलक्स...

आमहडतालमा पनि विद्यालय खुल्यो

चितवन- राजनीतिक दल, मानवअधिकारवादी सङ्घ सङ्गठन, विद्यार्थीलगायतले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग गरेपछि आम हडतालबीच आज चितवनका सम्पूर्ण विद्यालय सञ्चालनमा आएका छन्...

रौतहटको जिविस भवनमा आन्दोलनकारीद्वारा आगजनी

रौतहट- आन्दोलनकारीले जिल्ला विकास समितिको कार्यालयमा आगजनी गरेका छन्। गौरस्थित समितिको पुरनो कार्यालयको प्राविधिक कक्षमा आन्दोलनकारीले आगजनी गरेका हुन्। आगजनीबाट नागरिकता रेकर्ड...

मधेस बन्दका कारण पेट्रोलियम पदार्थको हाहाकार

महोत्तरी- अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । विगत १७ दिनदेखि मधेस बन्दका कारण जलेश्वरको सात वटा पेट्रोलपम्पमा पेट्...

यात्रुले भरिएको माइक्रोबसमा आगजनी

सप्तरी- सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा...

पूर्वमा लिम्बूवान प्रदेश माग गर्दै बन्द

काठमाडौं– अरुणपारिका नौ वटा जिल्लालाई लिम्बूवान प्रदेश घोषणा गर्नु पर्ने मागसहित संघीय लिम्बूवान पार्टीले आज पूर्वका नौ वटा जिल्लामा बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि...
चितवन समाज जापानको अध्यक्षमा कँडेल

चितवन समाज जापानको अध्यक्षमा कँडेल

टोकियो– चितवन समाज जापानको विशेष अधिवेशनले सरोज कँडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको समाजको अधिवेशनले उपाध्यक्षमा प्रकाश पौडेल र गुणराज थपलिया, महासचिवमा छ...

नेपालले भारतसँग आज मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं- नेपालको सिनियर राष्ट्रिय फुटबल टोलीले सोमबार(आज) भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । काठमाडौंमा गत शनिवार सम्पन्न साफ अण्डर नाइन्टीन च्याम्पियनसिप फुटबलमा नेपाली य...

प्रधानमन्त्री कोइरालालाई एसडी मुनीको सुझाव

काठमाडौं- नेपाल मामलाका विज्ञ मानिएका भारतीय प्रोफेशर एसडी मुनीले प्रधानमन्त्री सुशील कोइरालालाई व्यक्तिगत इगो र दलगत स्वार्थबाट माथि उठ्न सुझाव दिएका छन् । प्रोफेशर मुनीले ट्वी...

संविधान संशोधन नभए कांग्रेसको वैधानिकता सकिंदै

काठमाडौं– अन्तरिम संविधान संशोधन नभए कांग्रेसको वैधानिकता सकिने भएको छ । अन्तरिम संविधानमा हरेक पाँच÷पाँच वर्षमा पार्टीको अधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने प्रावधान छ । कांग्रेस...
मुख्यसचिव र सचिवका गाडीमा पनि अब राष्ट्रिय झण्डा

मुख्यसचिव र सचिवका गाडीमा पनि अब राष्ट्रिय झण्डा

काठमाडौं- सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झण्डा फहराएर गुड्ने भएका छन् । गाडीमा पदअनुसारको लोगो र चिन्हसमेत अंकित गरिने भएको छ । मुख्यसचिव, सचिव र...

सवारी साधन ठोक्किदा चार घाइते

दमौली- तनहुँको छाङ- ५ मनोहरिमा आज चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । ना. ५ ख. ४०१८ नम्बरको बसले रोकेर यात्रु ओराल्ने क्रममा पछाडिबाट आउँदै गरेको ग. २ च. ...