आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौँ- सरकारले सातौं गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिव र निजी क्षेत्रका छाता संस्थाको प्रतिनिधित्व हुने गरी सम्मेलन आयोजक समिति गठन गरेको सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली विश्व सम्मेलन तयारी तीब्र भएको छ ।

तपाईको प्रतिक्रिया