Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार मिथिला नगरपालिका–५ स्थित औरही सामुदायिक वनमा फेला परेको छ।

प्रहरीका अनुसार रुबीको श्रीमान् राजनारायण यादवले उनको हत्या गरेको स्वीकार गरेका छन्। उनीहरूले शनिबार घुम्न जाने बहानामा वनमा लगेर हत्या गरेको र शव फालेको बताएका छन्। रुबीको बेपत्ता भएपछि उनका भाइ अनितले उजुरी दिएका थिए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

तपाईको प्रतिक्रिया