आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झण्डा फहराएर गुड्ने भएका छन् ।

गाडीमा पदअनुसारको लोगो र चिन्हसमेत अंकित गरिने भएको छ ।

मुख्यसचिव, सचिव र सहसचिवहरुले विभिन्न स्थानमा जादाँ पदअनुसार सुविधासहित सम्मान नपाएको भन्दै सरकारले उनीहरु चड्ने गाडीमा झन्डा राख्ने व्यवस्था सरकारले गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया