सोमबार, जेठ १४, २०८१
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले टी-२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको जिकिर गरेका हुन...
सोमबार, जेठ १४, २०८१
काठमाडौं - कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको ...
शनिबार, जेठ १२, २०८१
काठमाडौं - पाकिस्तानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा...
शुक्रबार, जेठ ११, २०८१
टोकियो - जापानको राजधानी टोकियोमा ‘जापान नेपाल फुटबल संघ’ (एन्फा जापान) को कार्यालय उद्घाटन हुने भएको छ । आउँदो जुन १६ तारिख आइतबारका दिन टोकियोको फुस्सा सि कुमागावामा कार्यसमिति ...
बिहिबार, जेठ १०, २०८१
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा नदिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका हुन् ।
ए...
बुधबार, जेठ ०९, २०८१
काठमाडौं - अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इण्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमे्रिकाको भ...
बुधबार, जेठ ०९, २०८१
काठमाडौं - पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो ।
पोर्चुगलले क्रिस्...
बुधबार, जेठ ०९, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/ATM-56ZGAdo
काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउने प्रक्रिया सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव प...
मंगलबार, जेठ ०८, २०८१
काठमाडौं - कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । यही २९ सदस्यीय टोलीबाट अन्तिम २६ सदस्य चयन गर्ने छन् ।
लियोनल ...
सोमबार, जेठ ०७, २०८१
काठमाडौं - म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई २ अंकले पछि पार्दै सि...
आइतबार, जेठ ०६, २०८१
टोकियो - घुम्टे युवा परिवार जापानले तेस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । युवा परिवारले आगामी साउन १० गते (जुलाई २५ तारिख) बिहीबारका दिन जापानमा प्रति...
शनिबार, जेठ ०५, २०८१
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरे...
शुक्रबार, जेठ ०४, २०८१
काठमाडौं - आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने भएको ...
बुधबार, जेठ ०२, २०८१
काठमाडौं - निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको...
शनिबार, बैशाख २९, २०८१
काठमाडौं - ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो ।
ब्राजिलले क...
बुधबार, बैशाख २६, २०८१
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेले पुनः आफूलाई फसाइएको भन्दै सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई केही सामाजिक अभियन्ता भनाउँदाहरुले फसाएको दा...
मंगलबार, बैशाख २५, २०८१
काठमाडौं - नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत स...
सोमबार, बैशाख २४, २०८१
काठमाडौं - इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज इङ्ल्यान्ड ‘सि’ को सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे एल्डरशट स्थित नेशनल लिग टोली एल्ड...
शनिबार, बैशाख २२, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/W_0ctVijWoM
काठमाडौँ - टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई हराएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्र...
बिहिबार, बैशाख २०, २०८१
काठमाडौं - नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । बिहीबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो ।
वेस्ट इन्डिज ए ले दिएको २१०...