सहकारी ठगी प्रकरणमा जोडिएकी ऋषिकेश पत्नी अञ्जला १० लाख धरौटीमा रिहा
समाचार सुन्नुहोस :
काठमाडौँ – सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी प्रकरणमा मुछिएपछि रिहा गरिएको छ। मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी बुधबार नै धरौटी बुझाएर मुक्त भएकी हुन्।
उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा उनी फरार रहेकी थिइन्। बुधबार अदालतमा उपस्थित भएर बयान दिएपछि थुनछेक बहस सम्पन्न भएको हो। शिक्षक पेशामा आबद्ध कोइराला मुद्दा दर्ता भएपछि लामो समयसम्म फरार थिइन्। मोरङ प्रहरीले उनी धरौटी बुझाएर रिहा भएको पुष्टि गरेको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।