राष्ट्रपतिका छोराछोरीद्धारा सञ्चारकर्मीमाथि दुव्र्यवहार धनुषाको सपही मतदान केन्द्रमा राष्ट्रपति डा. रामवरण यादवका छोरा र शेखर यादव र छोरी अनिता यादवद्धारा सञ्चारकर्मीमाथि दुव्र्यवहार भएको छ । माउन्टेन र सगरमाथा टेलिभिजनको क्यामरा नियन्त्रणमा लिएका छन् । प्रकाशित मिति: मंगलबार, मंसिर ०४, २०७० प्रकाशित समय: २०:२५:५०