Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं– कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भइसकेपछि विवाद सुरु भएको छ । मतपेटिका खोलेर गिन्ती गर्दा खसेको भन्दा बढी मत पाइएपछि विवाद भएइको हो ।

कांग्रेस निर्वाचन आयोगका एक अधिकारीका अनुसार खसेको भन्दा १४ मत बढी देखिएको छ । निर्वाचनमा ३१२० मत खसेकोमा मतगणनाको लागि गिन्ती गर्दा ३१३४ मत देखिएको हो । धेरै देखिएका मतपत्रको विवाद कसरी समाधान गर्ने भन्नेबारे छलफल भैरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया