Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत खुला तर्फका २५ केन्द्रीय सदस्यको मतगणना जारी छ। पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार प्रकाशमान सिंह सबैभन्दा अगाडि छन् । अहिलेसम्म ५० मत गणना भएको छ।

विमलेन्द्र निधी- २९
मनमोहन भट्टराई २०

महेश आचार्य ३२

मिनेन्द्र रिजाल २९

रमेश लेखक २०

रामकृष्ण ताम्राकार १४

रामशरण महत २८

रामहरी खतिवडा १३

विश्वप्रकाश शर्मा २१

तारानाथ रानाभाट १७

धनराज गुरुङ २७

दावा गुरुङ १६

नारायण खड्का २८

पद्मनारायण चौधरी १९

पुर्ण बहादुर खड्का २४

पुर्ण कुमार शेर्मा ११

पुष्पराज पराजुली १३

प्रकाशमान सिंह ३६

प्रकाशशरण महत २५

प्रदीप गिरि २५

प्रदीप पौडेल ३६

बद्री पाण्डे २५

बलबहादुर केशी २५

बालकृष्ण खाँड २८

शेखर कोइराला ३२

शंकर भण्डारी २१

सुजाता कोइराला ३४

सुर्यामान गुरुङ ११

हस्त बहादुर मल्ल ११

ज्ञानेन्द्र बहादुर कार्की १९

अशोक कोइराला २०

उदय शम्शेर राणा २२

एनपी साउद ३२

कुल बहादुर गुरुङ २२

खुम बहादुर खड्का २९

गोपाल मान श्रेष्ठ २५

गोविन्द राज जोशी १५

गोविन्द राज पोखरेल २२

गोविन्द बहादुर शाह ११

चन्द्र बहादुर केसी २०

चन्द्र भण्डारी २५

चिरन्जीवी वाग्ले १२

जिपछिरीङ लामा २२

डिना महालक्ष्मी उपाध्याय १६

तपाईको प्रतिक्रिया