Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ- कांग्रेस सभापतिका लागि सम्पन्न पुनर्निर्वाचनमा नेता शेरबहादुर देउवाले फराकिलो अन्तरले अघि बढेका छन् ।

सुरुमै देउवा पौडेलभन्दा डेढ सय मतले अघि देखिएका छन् । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुनस् निर्वाचन भएको हो । महामन्त्री कृष्णप्रसाद सिटौलाले तेस्रो मत ल्याएकाले उनी सोमबारको चुनावको प्रतिस्पर्धाबाट बाहिरिए भने बढी मत ल्याएका देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको हो ।

मतगणनाको अन्तिम परिणाम केहीबेरमै आउने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया