Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं– भेटिएका १४ ओटा नमुना मतपत्र रद्द भएका छन् । निर्वाचन समितिले नमुना मतपत्रलाई बदर गर्ने निर्णय गरेसँगै अवरुद्व मतगणना कार्य सुरु भएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

थप भेटिएका १४ मतपत्र बजारमा भेटिने नमुना मतपत्र भएको मतदान अधिकृत सुनिल पाण्डेले जानकरी दिए ।

तपाईको प्रतिक्रिया