बुधबार, भाद्र २०, २०६९
राजधानीमा सम्पन्न मिस ग्लोवल इन्टरनेसनलको उपाधि जितेकी १७ वर्षीय प्रियंका भण्डारी। तस्बिरः मिस ग्लोबल
मंगलबार, भाद्र १९, २०६९
रिक्सा मालिकहरुले भाडामा बृद्धि गरेको विरोधमा भीमदत्तनगरपालीकामा रिक्सा थन्क्याएर धर्ना दिदै गरेका रिक्सा मजदुरहरु । रिक्सा मजदुरहरुले सोमबार दिन भर भीमदत्तनगरपालिकामा धर्ना दिएपछि...
सोमबार, भाद्र १८, २०६९
पवर्तको धाईरीङ र माझफाँट गाविसको विचमा रहेको लुङ्दी खोलामा आएको बाढीले शनिबार राती मोटरेबल पुल बगाएपछि वारपारका लागी बनाईएको साँघुमा जोखीम मोल्दै यात्रा गर्दै गरेका सर्बसाधारणहरु ।...
सोमबार, भाद्र १८, २०६९
कञ्चनपुरको कलुवापुरका बासिन्दा ढिकीमा धान कुटदै । खाद्य उद्योगहरु फस्टाउने क्रमम संगै ढिकीमा धान कुटने प्रचलन घट्दै गएको छ । तस्विर - समुद्रपारि
सोमबार, भाद्र १८, २०६९
गरिवीकै कारणले नाङ्गै वस्न वाध्य सुनसरी श्रीपुर गाविस-५ का सिमान्तकृत मुसहर समुदायका बालवालिकाहरु : तस्वीर समुद्रपारि
सोमबार, भाद्र १८, २०६९
लुङ्दी खोलामा आएको बाढीले मिलनचोक स्थित पुल बगाएपछि मालढुङ्गा बेनी सडक अवरुद्ध भएको छ । मिलनचोक प्रहरी चौकीसहित १० घर जोखिममा परेका छन् । तस्विर - सन्तोष गौतम म्याग्दी
सोमबार, भाद्र १८, २०६९
लुङ्दी खोलामा शनिबार राती आएको बाढीले मिलनचोक स्थित पुल बगाएपछि मालढुङ्गा-बेनी सडक अवरुद्ध भएको छ । नदी कटानका कारण माझफाँट १ खोलाखेतका ईन्द्रबहादुर जिसीको कुखुरा र बंगुर फार्म बग...
सोमबार, भाद्र १८, २०६९
टोयोटा क्षेत्रमा रहेका नेपाली चेलेबेटीहरुले शनिबार तीजको दरखाने कार्यक्रमको आय़ोजना गरेर रमाईलो गरे: तस्विर - बिबि राना (निशान) टोयोटा
आइतबार, भाद्र १७, २०६९
चितवनको शक्तिखोरमा खानेपानी आयोजनाको उदघाटन समारोहमा नेपाली टोपी लगाएका कोरियाली प्रतिनिधिहरु हर्षित मुद्रामा तस्विर समुद्रपारि
आइतबार, भाद्र १७, २०६९
कञ्चनपुरको पिपलाडीमा रहेको राष्ट्रिय उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालयको बाषिर्कोत्सवका अवसरमा नृत्य देखाउदै । तस्विर समुद्रपारि
शनिबार, भाद्र १६, २०६९
प्रथम गभर्नर हिमालय शम्शेर राणाको Reminiscences and Reflections नामक पुस्तक लोकार्पण कार्यक्रममा सहभागी उपराष्ट्रपति झा, अर्थमन्त्री वर्षमान पुन, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी,...
शनिबार, भाद्र १६, २०६९
नेपाल आदिवासी जनजाति महासंघ नवलपरासीले आयोजना गरेको बृहत्त सभामा सहभागी एमाले उपाध्यक्ष अशोक राई लगायतका जनजाती नेताहरु तस्विर: समुद्रपारि
शनिबार, भाद्र १६, २०६९
सिध्दार्थ वनस्थली इन्ष्टिच्यूटद्वारा आज राजधानीमा आयोजित प्रज्ञा दिवस २०६९ को पानसमा बत्ति बालेर उदघाटन गर्नुहुँदै राष्ट्रपति डा. रामवरण यादव । तस्विर: समुद्रपारि
शुक्रबार, भाद्र १५, २०६९
एनआरएन सिड्नी सम्मेलनको समाचार संकलनका लागि सम्मेलनस्थल पुगेका डायस्पोराका मिडियाकर्मीहरु अध्यक्ष्य जीवा लामिछानेका साथ: तस्वीर- समुद्रपारि
बिहिबार, भाद्र १४, २०६९
अष्ट्रेलियाको सिड्नीमा शुरु भएको एनआरएन सातौं क्षेत्रिय सम्मेलनको उदघाटन गर्दै शिक्षामन्त्री दीनानाथ शर्मा - तस्वीर समुद्रपारि
बिहिबार, भाद्र १४, २०६९
अष्ट्रेलियाको सिड्नीमा शुरु भएको एनआरएन सातौं क्षेत्रिय सम्मेलनमा सहभागीहरु: तस्वीर समुद्रपारि
बिहिबार, भाद्र १४, २०६९
इरानमा हुन लागेको असंलग्न मुलुकहरुको १६ औँ शिखर सम्मेलनमा सहभागी हुन कतार एयरवेजको जहाजबाट यात्रा गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई छोरी मानुषीका साथमा। तस्बिर सौजन्यः कतार ए...
बुधबार, भाद्र १३, २०६९
हलिउड फिल्म दी पोसेसनको प्रिमियरमा नातासा कालिस। तस्बिर:एपी
मंगलबार, भाद्र १२, २०६९
तराई मधेश मुक्ति टाइगर्स जनतान्त्रिकका कार्यवाहक अध्यक्ष एवं केन्द्रीय संगठन विभाग प्रमुख मंगल पाण्डेलगायत । तस्बिरः कन्हैया गुप्ता
सोमबार, भाद्र ११, २०६९
जापानको टोकियोमा खुलेको रोबोट रेस्टुरेन्ट। तस्बिरः रोयटर्स