Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझबाट देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिएको छ। आज साँझ जारी विशेष बुलेटिनमा विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुने उल्लेख गरेको छ।

बुलेटिनअनुसार, यो प्रणालीको प्रभावले शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा व्यापक हिमपातको सम्भावना छ। गण्डकी, बागमती र कोशी प्रदेशका उच्च क्षेत्रहरूमा पनि हल्कादेखि मध्यम हिमपात हुने प्रक्षेपण गरिएको छ। साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा हुने संभावना देखिएको छ।

विभागले मौसम प्रणालीको कारण तापक्रम घटेर चिसो बढ्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण र हवाई यातायातलगायत विभिन्न गतिविधिमा असर पर्न सक्ने चेतावनी दिएको छ। यससँगै जनतालाई सतर्क रहन र आवश्यक पूर्व तयारी गर्न आग्रह गरिएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया