शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

लुङ्दी खोलामा आएको बाढीले मिलनचोक स्थित पुल बगाएपछि मालढुङ्गा बेनी सडक अवरुद्ध भएको छ । मिलनचोक प्रहरी चौकीसहित १० घर जोखिममा परेका छन् । तस्विर – सन्तोष गौतम म्याग्दी

 

तपाईको प्रतिक्रिया