शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

रिक्सा मालिकहरुले भाडामा बृद्धि गरेको विरोधमा भीमदत्तनगरपालीकामा रिक्सा थन्क्याएर धर्ना दिदै गरेका रिक्सा मजदुरहरु । रिक्सा मजदुरहरुले सोमबार दिन भर भीमदत्तनगरपालिकामा धर्ना दिएपछि नगरपालिको दैनिक कार्य प्रभावित भएको छ । तस्विर: आरपी पनेरु, कञ्चनपुर

तपाईको प्रतिक्रिया