शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

लुङ्दी खोलामा शनिबार राती आएको बाढीले  मिलनचोक स्थित पुल बगाएपछि मालढुङ्गा-बेनी सडक अवरुद्ध भएको छ । नदी कटानका कारण माझफाँट १ खोलाखेतका ईन्द्रबहादुर जिसीको कुखुरा र बंगुर फार्म बगाएको छ । मिलनचोक प्रहरी चौकी सहित १० घर जोखिममा परेका छन् । तस्विर सन्तोष गौतम, म्याग्दी

 

तपाईको प्रतिक्रिया