Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज तीन घण्टा लामो बयान लिइएको छ। बयान कास्कीको प्रहरी हिरासतमा राखेर लिइएको हो।

प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रका आधारमा बयान लिइँदैछ। न्यायाधीश नितिज राईले बयान लिने क्रम जारी राखेका छन्। आजको बयान पूरा हुन नसकेकोले भोलि पनि यो प्रक्रिया निरन्तर चल्ने बताइएको छ।

बयानका क्रममा लामिछानेले आफूविरुद्ध लगाइएको अभियोगमा कुनै संलग्नता नरहेको दाबी गरेका छन्। उनले अभियोग पत्रमा उल्लिखित आरोपहरू गलत र आफू दोषी नभएको पनि बताएका छन्। अदालतले उनको मुद्दासम्बन्धी थप विवरण संकलन गरिरहेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया