शुक्रबार, आश्विन २४, २०७१
हामीबीचबाट दशैंले बिदा लिईसकेको छ । सँधैको भन्दा यो वर्षको दशैंका घाउहरु फरक छन् । हुनेखाने र हुँदाखानेबीचको खाडलका कारण नेपाली समाजमा दशैंले बनाउने गरेका अभावका घाउहरु आफ़्नै ठाउँम...
बिहिबार, आश्विन १६, २०७१
घटस्थापनाको दिनदेखि यस वर्षको दशैं सुरु भएको छ । नवदुर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दशैंलाई घर घरमा भित्र्याएका छन् । घटस्थापनाको दिन जमरा राखेदेख...
आइतबार, साउन १८, २०७१
सँधैको भन्दा आजको आइतवार बिशेष छ हामी नेपालीका लागि । यसमानेमा कि एकातिर आज हामी नेपाली शोकमा डुबेका छौं । आजसम्मकै इतिहासमा नौलो खालको प्राकृतिक बिपत्ति हामीमाथि आईलागेको छ । पहिर...
सोमबार, साउन ०५, २०७१
नेपालमा आर्थिक वर्ष २०७१।७२ को लागि छ खर्ब भन्दा बढीको बजेट पेश भएको छ । हरेक वर्ष जस्तै यस वर्षपनि बजेट प्रस्तुत भएपछि बजेटबारे मिश्रति प्रतिक्रिया आइरहेका छन् । बजेट राष्ट्रको एक...
बुधबार, जेठ २१, २०७१
बिश्वभरि छरिएर रहेका नेपालीहरुलाई सूर्योदयको देश जापानबाट सूचनाको सेवा प्रदान गरेर सूचनाको हक र अधिकारप्रति सचेत गराउने उद्देश्यले घरदेश र परदेशलाई जोड्ने पुलकारुपमा सुरु गरिएको सम...
शुक्रबार, जेठ ०९, २०७१
खाडि मुलुक, मलेसियालगायत अन्यत्र जाने नेपालीभन्दा जापान आइपुग्ने नेपालीहरुको चेतनाकोस्तर धेरथोर उच्च हुन्छ भनेर अनुमान लगाउनु बढ्ता नहोला । चाहे उनीहरु जुनसुकै उद्देश्यले आएका किन ...
शनिबार, बैशाख २७, २०७१
नेपाली पत्रकारहरुको साझा र गरिमामय संस्था नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनले नयां नेतृत्वको चयन गरेको छ । पत्रकारिताको अध्ययन र व्यवसायिक दुवै हिसाबमा राम्रो छवि बनाएका डा. म...
शनिबार, बैशाख ०६, २०७१
नेपाली नयाँ वर्ष २०७१ को आगमनसंगै जापानको नेपाली समाजमा थुप्रै कार्यक्रमहरु सम्पन्न भएका छन् । नयाँ वर्षको स्वागत गर्न हतारो गर्ने हाम्रो पुरानै नेपालीशैली हो । नयाँ वर्षको स्वागत ...
सोमबार, बैशाख ०१, २०७१
बिशेष सम्पादकीय
हामीबिच नेपाली वर्ष २०७० ले बिदा लिइसकेको छ । वर्षभरिका तीतामीठा अनुभव र उपलब्धीको समीक्षा गर्ने बेला आएको छ । गएको वर्षमा नेपाली जनताले दोस्रो संबिधान सभाको निर्व...
शनिबार, चैत्र १५, २०७०
नेपालमा बन्द, हडताल र आन्दोलनहरु देश र जनताका हितका मुद्धाहरु उठाएर गर्ने गरेको त्यति देखिदैन । कुनै कुराको प्रतिक्रियाका रुपमा आन्दोलन बन्द हडताल हुने गर्दछन् । अहिले पेट्रोलियम प...
आइतबार, फाल्गुण ११, २०७०
नेपालका राजनीतिक दल र तिनका नेतागणलाई सत्ता पद र प्रतिष्ठा बाहेकमा कुनै रुचि देखिदैंन । ठाउ“मा नपुगुञ्जेल यो गर्छु त्यो गर्छु भने पनि अलिकति अवसर पाए पछि सबैकुरा विर्सने सत्ताकै छि...
शनिबार, माघ १८, २०७०
आफ़्नो नागरिकलाई रोजगारीको प्रत्याभूति गरेर जीविकोपार्जनको व्यवस्था मिलाउनु राष्ट्रको दायित्वभित्र पर्दछ । यस्ता कुराको चांजोपांजो मिलाउने काम राज्यका सञ्चालकहरुको हो । यसमा पटकपटक ...
बुधबार, पौष १७, २०७०
पुरानो वर्षलाई विदा गर्ने र नयां वर्षलाई स्वागत गर्ने समय आइपुगेको छ । सन् २०१३ हामीबाट विदा भईसकेको छ भने नयां वर्ष २०१४ सुरु भईसकेको छ । नेपालमा विक्रम सम्वतको तिथिमिति अनुसार चल...
शुक्रबार, मंसिर २१, २०७०
नेपालमा संविधान सभाको दोस्रो निर्वाचन जसरी अपेक्षा गरेभन्दा सहज र शान्तपूर्ण वातावरणमा सम्पन्न भएको थियो परिणाम पनि त्यस्तै धेरैको अनुमान भन्दा फरक आएको छ । संविधान सभा निर्वाचनप...
मंगलबार, कार्तिक १२, २०७०
डायस्पोराका नेपालीहरुलाई गोलबन्द गर्दै मुलुकका हितका खातीर क्रियाशील रहने उद्देश्यले सन् २००३ मा गठित एनआरएनले हालैमा छैठौं बिश्व सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ । सम्मेलनले अष्...
बिहिबार, आश्विन २४, २०७०
नेपालीहरुको सबैभन्दा ठूलो चाड बडा दशैंको रौनक प्रत्यक्ष वा अप्रत्यक्ष स्वदेश तथा विदेशका नेपालीहरुको मनमस्तिस्कमा प्रवेश गरिसकेको छ । विदेशमा पारिवारिक र नेपालको जसरी साँस्कृतिक रु...
सोमबार, आश्विन ०७, २०७०
मुलुकको मुल कानुन संबिधान निर्माण गर्नका लागि देशभरिका प्रतिनिधिहरुको छनौट गर्ने निर्बाचन अर्थात संबिधान सभाको दोश्रो निर्बाचन मंसिर ४ मा हुने आधारहरु अब बलियो बन्दै गईरहेको छ । मो...
बुधबार, भाद्र ०५, २०७०
बिदेशमा बस्ने नेपालीहरु र नेपालीमूलका विदेशी नागरिकहरुको साझा संस्था गैर आवासीय नेपाली संघ स्थापनाको एक दशक पुग्न लागेको छ । आगामी अक्टोबरमा नेपालमा हुने ग्लोबल सम्मेलनसंगै यस संस्...
शुक्रबार, साउन ०४, २०७०
देशको कुल जनसंख्याको झण्डै १९ प्रतिशत अर्थात करिव ४५ लाख नेपालीहरु बिदेशमा छन् । त्यसभित्रका ठूलो संख्या युवाहरु नै छन् । जोश, जाँगर, उत्साह, उमंग र ईच्छाशक्ति भएका यिनै लाखौं नेपा...
शनिबार, आषाढ ०८, २०७०
सरकारले संबिधान सभाको निर्बाचनको मिति मंसिर ४ मा गर्ने घोषणा गरेको छ । संविधानसभाको दोश्रो निर्वाचनका लागि प्राय: सबै राजनीतिक दलहरुको सहमतिमा प्रधानन्यायाधीशको नेतृत्वमा बनेको चुन...