Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज माघ शुक्ल प्रतिपदाका अवसरमा तामाङ समुदायले हर्षोल्लासका साथ सोनाम ल्होसार पर्व मनाउँदै छन्। हरेक वर्ष यो दिन विविध कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत गरिन्छ। सोनाम ल्होसार १२ जीवजन्तु— मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुरका आधारमा वर्ष चक्र अनुसार मनाइन्छ। प्रत्येक वर्ष पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई धार्मिक तथा सांस्कृतिक विधिहरू अपनाएर स्वागत गर्ने परम्परा रहिआएको छ।

यस अवसरमा भूमिपूजा, कूलपूजा, दानदक्षिणा, नृत्य–संगीत, शुभकामना आदानप्रदान र विशेष परिकारको आयोजना गरिन्छ। सामूहिक रूपमा उल्लासमय वातावरणमा मनाइने यो पर्व तामाङहरूका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायत समुदायहरूले पनि आ–आफ्नो परम्परा अनुसार मनाउने गर्छन्।

विशेषगरी बागमती प्रदेशका विभिन्न जिल्लामा व्यापक रूपमा मनाइने यो पर्व राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुँदैछ। यस अवसरमा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया