Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

मलेसियामा एक नेपालीको निधन

काठमाडौं - मलेसियामा एक नेपालीको मंगलवार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली ८ घर भई हाल क्वालालम्पुरको एचएसपि ग्रेट प्याक कम्पनीमा कार्यरत ३६ वर्षिय प्रकाश वराल रहेका छन्...
युएइमा नेपाली चलचित्र प्रदर्शन

युएइमा नेपाली चलचित्र प्रदर्शन

दुबई । नेपालका प्रमुख शहरमा मात्र प्रदर्शन हुने नेपाली चलचित्र अब संयुक्त अरब इमिरेट्स (यूएइ) मा पनि प्रदर्शन हुने भएको छ । शनहिल सिनेमा प्रोडक्सन एलएलसीले यूएइको दुबईस्थित गोल्...
छथर महोत्सव मनाउन ब्रुनाईबाट सहयोग हुने

छथर महोत्सव मनाउन ब्रुनाईबाट सहयोग हुने

ब्रुनाई - छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते सम्पन्न हुन गई रहेको त्रिदिवसिय महोत्सवलाई ...
नेपाली खेलाडीलाई दुबईमा स्वर्ण, रजत र कास्य पदक

नेपाली खेलाडीलाई दुबईमा स्वर्ण, रजत र कास्य पदक

दुबई ।  नेपालका चार जना कराँते खेलाडीले संयूक्त अरब इमिरेट्स (यूएइ) को दुबईस्थित अल अहली क्लबमा आज ३ फेब्रुअरी २०१२ का दिन अल अहली इन्टरनेशनल कराँते ओपन प्रतियोगितामा आफ्नो कला प्र...
मगर संघ युएइको अध्यक्षमा नुनप्रसाद सोमै

मगर संघ युएइको अध्यक्षमा नुनप्रसाद सोमै

दुबई । प्रवासी नेपालीहरुप्रति परिआउने समस्याको समाधान तथा पूर्खादेखि चलिआएको आफ्नो रितीरिवाजलाई उत्थान गर्ने हेतुले सन् २००५ मा स्थापना गरेको मगर संघ युएइले निरन्तरता दिदै आउने क्र...

ब्रुनाईमा धनकुटेलीहरुको भेला

टोकियो - हिजो सोमबार ब्रुनाईमा सेवारत व्रिटिस गोर्खाका धनकुटा जिल्लावासीहरुको परिचयात्मक भेला सम्पन्न भयो । भेलामा कार्यबाहक अध्यक्ष डिल्लीकुमार राईले यस बर्ष धनकुटा प्रतिभा पुर...
युएईमा दुबई व्यापार महोत्सवको चहलपहल

युएईमा दुबई व्यापार महोत्सवको चहलपहल

दुबई - विश्वलाई नै आकर्षित गर्ने दुबई व्यापार महोत्सव–२०१२ मेला विगतमा झै यस बर्ष पनि विभिन्न देशका विविध साँस्कृतिक कार्यक्रम तथा आफ्नै मौलिकता झल्काउने खालका सजावटका साथ सुरु भएक...
स्थानिय पहलमा कतार दुतावासमा अस्थायी कर्मचारीको ब्यवस्था

स्थानिय पहलमा कतार दुतावासमा अस्थायी कर्मचारीको ब्यवस्था

दोहा - नेपाली राजदूतावास दोहा कतारको परिसरमा गत आइतवार साँझ एनआरएन कतारको समन्वयमा अनौपचारिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावासका राजदूत डा. सूर्यनाथ मिश्रले अनिवार्य भिष...

इटलीमा पानीजहाज डुब्दा बांच्न सफ़ल नेपालीको बेलीबिस्तार

टोकियो - इटलीको पश्चिम तटीय क्षेत्रस्थित कोस्टा कोन्कोर्डिया गिल्लियो टापु नजिक समुद्री किनारमा शुक्रबार राति दुर्घटनामा परेको पानीजहाजमा ६ नेपाली पनि थिए । भाग्यवश जहाजमा रहेका सब...
अमेरिकामा नेपालीको गोली हानी हत्या

अमेरिकामा नेपालीको गोली हानी हत्या

अमेरिका- अमेरिकाको एट्लान्टास्थित डेकाटुरको ग्यास स्टेशनमा कार्यरत दामोदर पाठकको गोली हानी हत्या भएको छ। ड्युटीमा रहेका पाठकमाथि रातको समयमा नजिकैबाट प्रहार गरेको गोली छाती र पेटम...
जलविद्युतमा लगानी गर्न एनआरएनको पुँजी संकलन अभियान

जलविद्युतमा लगानी गर्न एनआरएनको पुँजी संकलन अभियान

बेल्जियम- जलविद्युतमा लगानी गर्नका लागि गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्ले पुँजी जुटाउने अभियान सुरु गरेको छ ।  गैरअवासीय नेपालीको तर्फबाट पाँच अर्व रुपैयाँ लगानी...
दुबईमा स्याङ्जा समाजले बाषिर्कोत्सव मनायो

दुबईमा स्याङ्जा समाजले बाषिर्कोत्सव मनायो

दुबई । वैदेशिक रोजगारीका सिलसिलामा बिदेशिएका नेपालीहरुले विश्वको जुनसुकै देशमा पुगे पनि आफ्नो खेल, परम्परा, सँस्कृति र समाजलाई कायम राख्दै एकआपसमा भाईचारा र सहयोगको आदानप्रदान गरेक...
लोतन्त्रप्रति प्रतिबद्ध छौं :  शिक्षामन्त्री शर्मा

लोतन्त्रप्रति प्रतिबद्ध छौं : शिक्षामन्त्री शर्मा

लण्डन - शिक्षा मन्त्री एवं एकिकृत नेकपा माओवादीका नेता दिनानाथ शर्माले लोकतन्त्रप्रति माओवादी प्रतिवद्ध रहेको बताएका छन । गैर आवासीय नेपाली संघ युकेले नागरिकता सम्बन्धि नेपाल सरकार...
साहित्य महासंघद्वारा बुद्ध भारतमा जन्मिएको भन्ने गलत सूचनालाई सच्याउन दबाब

साहित्य महासंघद्वारा बुद्ध भारतमा जन्मिएको भन्ने गलत सूचनालाई सच्याउन दबाब

टोकियो - -  गत २८ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासंघको नियमित इकैठक सम्पन्न भयो । बैठकमा लण्डनबाट नेपाल सम्बन्धि सूचना सुधार कार्यदलका संयोजक मुरारीराज शर्माले बृट...

नयाँ बर्षको अवसरमा कतारमा जम्ने भो दोहोरी

स्वरुपराज सहित थुप्रै कलाकार नेपाल र भारतबाट आउँदै दोहा - अंग्रेजी नयाँ बर्षको अवसर पारेर कतारमा दोहोरी कार्यक्रमका साथै आधुनिक गीत, नृत्य र प्रहसन प्रदर्शनीको लागि नेपालबाट आउने ...

पत्रकार महासंघ कोरियाको अध्यक्षमा कार्की

टोकियो - नेपाल पत्रकार महासंघ कोरिया शाखाको तेस्रो अधिवेशनले खेमवहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र सम्वाहम्फे, सचिवमा अशोक मैना...
दुबईमा नेपाली महिलामाथि यौन दुर्व्यवहार हुन्छः गायिका रेखा घिमिरे

दुबईमा नेपाली महिलामाथि यौन दुर्व्यवहार हुन्छः गायिका रेखा घिमिरे

काठमाडौं– युएई मुलुकको दुबईमा नेपाली महिला कामदारमाथि यौन दुर्व्यवहार हुने गरेको गायिका रेखा घिमिरेले बताइएकी छन् । पाँच वर्षदेखि दुबई बस्दै आएकी घिमिरेले काठमाडौं आएको बेला यस्तो...
जर्मनीमा एनडीएफ सम्मेलनको तयारी

जर्मनीमा एनडीएफ सम्मेलनको तयारी

जर्मनी - नेपाली लोकतान्त्रिक मञ्च (एनडीएफ) र नेकपा (एमाले) पार्टी कमिटी जर्मनीको संयुक्त बैठक हालै म्युन्स्टरमा पार्टी कमिटी जर्मनीका अध्यक्ष खड्ग न्यौपानेको अध्यक्षतामा सम्पन्न भए...

बेलायतबासी म्याग्देलीहरुद्वारा पचास लाख सहयोग

काठमाडौं - म्याग्दी जिल्लाबाट बेलायतमा आई बसोबास गरेकाहरुले जिल्लामा २ वटा एम्बुलेन्सका लागि करिब पचास लाख रुपैंया संकलन गरेका छन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले गत श...
डिसेम्बर २७ मा बोस्टनमा ल्होछार मनाइने

डिसेम्बर २७ मा बोस्टनमा ल्होछार मनाइने

बोस्टन (अमेरिका)- तमु जातिहरुको नयाँ वर्ष अर्थात् ल्होछार आगामी डिसेम्बर २७ मा अमेरिकाको बोस्टनमा मनाइने भएको छ । बोस्टन तमु समाजको आयोजनामा बोस्टनको क्याम्ब्रिजस्थित सेन्ट एन्थोन...