मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
१४ हजार २ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

१४ हजार २ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

काठमाडाैं - रुसले युक्रेनमा आक्रमण गर्न थालेको आज तेइसौँ दिन हो । युक्रेनका रक्षामन्त्रीले अहिलेसम्म अनुमानित १४,२०० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन् । दुवै सेनामा भएको मान...
युक्रेनको लिभ शहरमा रुसद्वारा ६ मिसाइल प्रहार

युक्रेनको लिभ शहरमा रुसद्वारा ६ मिसाइल प्रहार

काठमाडाैं - रुसले आज युक्रेनको लिभ शहरमा ६ वटा मिसाइल प्रहार गरेको छ । युक्रेनको सैनिकले दिएको जानकारीअनुसार काला सागरबाट रुसले ६ वटा क्रुज मिसाइल प्रहार गरेको हो । जसमध्ये दुईवटा...
रुसी सेनालाई खाना र इन्धन जस्ता आधारभूत कुराको अभाव

रुसी सेनालाई खाना र इन्धन जस्ता आधारभूत कुराको अभाव

काठमाडौँ - युक्रेनमा रुसले गरेको आक्रमणको शुक्रबार २३ औं दिन हो ।  बेलायतको रक्षा मन्त्रालयको पछिल्लो मूल्याङ्कन अनुसार रुस युक्रेनमा आफ्नो आक्रमण जारी राख्न संघर्ष गरिरहेको छ।...
अमेरिका–चीन संवादः रुसलाई नसघाउन बाइडेनले सीलाई चेतावनी दिने

अमेरिका–चीन संवादः रुसलाई नसघाउन बाइडेनले सीलाई चेतावनी दिने

काठमाडौँ - अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ताको तयारी भइरहेको छ। रुसले युक्रेनमाथि आक्रमण थालेयता अमेरिका र चीनका शीर्ष नेताबीच पहिलोपटक संवाद हुन लागेको हो। उनीहरुबी...
युद्ध सुरु भएपछि युक्रेनबाट २० लाख मानिस पोल्यान्ड छिरे

युद्ध सुरु भएपछि युक्रेनबाट २० लाख मानिस पोल्यान्ड छिरे

काठमाडौँ - युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ।पोल्यान्ड आएका झन्डैै पाँच लाख मानिस अन्यत्र गइस...
शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आग्रह

शान्तिको नेतृत्व गर्न बाइडनलाई जेलेन्स्कीको आग्रह

काठमाडाैं - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन् । अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा...
चौथो रुसी जेनरल मारिएको युक्रेनी दाबी

चौथो रुसी जेनरल मारिएको युक्रेनी दाबी

काठमाडाैं - युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएयता चौथो रुसी जनरल मारिएको दाबी गरेका छन् । रुसी जनरल मारिनुमा मस्कोले उच्च सैनिक कमान्डरहरूलाई अग्रपङ्क्तिबाट युद्ध लड्न दबाव दिएको ...
रुसी बम आक्रमणबीच किएभ सुनसान

रुसी बम आक्रमणबीच किएभ सुनसान

काठमाडाैं - किएभ आज चराहरूको चिरबिर सुनिने गरी सुनसान छ । तर सहरको उत्तर पश्चिमी क्षेत्रमा केही दिनदेखि निरन्तर सुनिँदै आएको बम आक्रमणको आवाज आज पनि उस्तै छ । रुसी फौज उक्त क्षेत्...
अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने

अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने

काठमाडाैं - अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन् ।रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश...
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल : दक्षिण कोरिया

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल : दक्षिण कोरिया

काठमाडाैं - उत्तर कोरियाले गरेको 'अज्ञात क्षेप्यास्त्र'को परीक्षण प्रहार असफल भएको देखिएको दक्षिण कोरियाली सेनाले जनाएको छ । राजधानी प्योङ्याङको बाहिर रहेको क्षेत्रबाट सो क्षेप्यास...