सोमबार, चैत्र ०७, २०७८
काठमाडाैं - सिमा तथा हवाई नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई सरकारले अनिवार्य कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्नुपर्ने व्यवस्था हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
शुक्रबार, चैत्र ०४, २०७८
काठमाडौँ - स्वादमा तितो निम स्वास्थका लागि निकै लाभदायक छ। यसले प्रतिरोधी क्षमता बढाउँछ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ।
तपाईले निमपानी घरमै तयार गर्नसक्नुहुन...
बुधबार, चैत्र ०२, २०७८
काठमाडाैं - विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालिएको छ । भोजपुरको भोजपुर नगरपालिका-१२, टक्सारका २१ वर्षीय युवकको पेटबाट कम्मरमा बाँ...
मंगलबार, चैत्र ०१, २०७८
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट हेल्थ डेस्क हटाइएको छ । अधिकांश मुलुकहरूले विमानस्थल परिसरबाटै पीसीआर रिपोर्ट नचाहिने नियम बनाएसँगै त्रिभुवन अन्तर्...
सोमबार, फाल्गुण ३०, २०७८
काठमाडौं - नेपालमा लगातार तीन दिनदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। कोरोना संक्रमणदर दैनिक घटिरहँदा मृत्यु हुनेको संख्या पनि घटेको हो।
शनिबार, आइतबार र सोमबार ...
आइतबार, फाल्गुण २९, २०७८
काठमाडाैं - चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताक...
आइतबार, फाल्गुण २९, २०७८
टोकियो - जापानमा हे फिभर(खाफुन्स्यो)को मौसम सुरु भईसकेको छ । जापानी मौसम पूर्वानुमान कम्पनीले जापानको धेरैजसो भागमा खाफुन्स्योको सिजन अप्रिलको मध्यसम्म जारी रहने र होक्काइदोमा भने ...
शुक्रबार, फाल्गुण २७, २०७८
काठमाडौँ -
कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पुर्याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ।
खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अति...
बिहिबार, फाल्गुण २६, २०७८
काठमाडाैं - विदेशबाट नेपाल आउने यात्रुले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ । खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रम...
बिहिबार, फाल्गुण २६, २०७८
काठमाडौँ — विश्वमै पहिलो पटक प्रत्यारोपणमार्फत सुँगुरको मुटु प्राप्त गरेका अमेरिकी नागरिक डेभिड बेनेटको मृत्यु भएको छ । उनको सुँगुरको मुटु ट्रान्सप्लान्ट गराएको २ महिनापछि मृत्यु भ...
शनिबार, फाल्गुण २१, २०७८
काठमाडाैं - नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्बको सफल प्रत्यारोपण भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभिआई) विधिबा...
शुक्रबार, फाल्गुण २०, २०७८
काठमाडौं - गृह मन्त्रालयले नेपालमा गाँजा खेतीसम्बन्धी अवधारणापत्र तयार पारेको छ।मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार औषधिजन्य प्रयोग र अनुसन्धानका लागि गाँजा खेती खुला ...
बुधबार, फाल्गुण १८, २०७८
काठमाडौं - सरकारले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिनेगरी कानुनको मस्यौदा तयार पारेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।
मन्त्रा...
शनिबार, फाल्गुण १४, २०७८
काठमाडौं - हृयुमन इम्युनो डेफिसिएन्सी भाइरस (एचआईभी) लाई कहिल्यै निको नहुने रोग मानिन्छ । तर, विस्तारै अवस्था परिवर्तन हुँदै गएको छ । हालै अमेरिकाका वैज्ञानिकहरुले एचआईभीसँग जुधिरह...
शुक्रबार, फाल्गुण १३, २०७८
काठमाडाैं - सरकारले वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत निःशुल्क पिसी...
शनिबार, फाल्गुण ०७, २०७८
काठमाडौं - अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले शुक्रबार कोभिड-१९ महामारीको जोखिम नाटकीयरुपमा कम भएको बताएका छन् ।
यद्यपि उनले अर्को एक महामारी आउने आशंका पनि...
बिहिबार, फाल्गुण ०५, २०७८
काठमाडाैं - 'किन मलाई यति धेरै थकाइ लाग्छ ? व्यस्त, भागदौड र प्रतिस्पर्धाको यो समयमा प्रायः सबैले चिकित्सक, आफन्त र साथीभाइलाई सोध्ने प्रश्न हो यो । 'एकछिन काम गर्नासाथ थकाइ लागिहा...
मंगलबार, फाल्गुण ०३, २०७८
काठमाडौं - स्वस्थ शरीरको लागि बलियो प्रतिरोधात्मक क्षमता हुनु आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका कारण शरीरमा चाँडै धेरै रोग लाग्न थाल्छ । जाडो मौसममा रुघाखोकी र फ्लु हुनु...
सोमबार, फाल्गुण ०२, २०७८
टोकियो - निद्रा हाम्रो लागि अत्यावश्यक छ। निद्रा शारीरिक प्रक्रियाको एक ठूलो महत्त्वपूर्ण प्रणाली हो । तर निद्रा भने प्राकृतिक हुनुपर्छ । निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहर...
शनिबार, माघ २९, २०७८
काठमाडाैं - भोजन जतिकै शरीरलाई निन्द्रा आवश्यक पर्दछ । निन्द्राले शरीरमा भएको दिनभरको थकान, तनाव तथा आलस्यतालाई कम गर्दछ । यसकालागि मानिस निदाउन आवश्यक छ । तर कति उमेरको मानिस कति ...