कानुन मन्त्री र मुख्य सचिवसहित राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री ओली
समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्री ओलीसँग कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटा पनि थिए। भेटमा देशका समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
हाल सरकार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहेको चर्चा चलिरहेको छ। अर्कातिर नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनबारे पनि मतभिन्नता देखिइरहेको छ ।
यही सन्दर्भमा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी तीन दलका नेताहरूसँग सिंहदरबारमा लामो संवाद गरेका छन्। यसले दल विभाजन र संविधान संशोधनसँग सम्बन्धित घटनाक्रमलाई थप चासोको विषय बनाएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।