शुक्रबार, साउन १५, २०७८
टाेकियाे - महिला फुटबलमा आयोजक जापानको यात्रा क्वार्टर फाइनलमा समाप्त भएको छ । जापान स्विडेनसँग ३-१ ले हारेको हो ।
स्विडेनको जितमा माग्डालेना इरिक्सन, स्टिना ब्ल्याकस्टेनियस र कोस...
शुक्रबार, साउन १५, २०७८
काठमाडौं - नोभाक जोकोभिच टोकियो ओलम्पिकको पुरुष सिंगल टेनिसको सेमिफाइनलमा पराजित भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा विश्व वरियतामा शीर्ष स्थानमा रहेका जोकोविच जर्मनी खेलाडी ए...
शुक्रबार, साउन १५, २०७८
टाेकियाे - जापानको टोकियामा जारी ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिकमा नेपालको यात्रा समाप्त भइसकेको छ । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी शुक्रबार बिहान पहिलो चरणबाटै बाहिरिएसँगै न...
शुक्रबार, साउन १५, २०७८
टोकियो - जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान र अमेरिकालाई पछा पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दुई दिन शीर्ष स्थान...
शुक्रबार, साउन १५, २०७८
काठमाडौँ - टोक्यो अोलम्पिक २०२० अन्तर्गत नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सामान्य प्रदर्शन गरेकी छिन् । शुक्रबार बिहान सम्पन्न दौडमा सरस्वतीले १२.९१...
शुक्रबार, साउन १५, २०७८
काठमाडौं — टोकियो ओलम्पिक खेलकुद प्रतियोगितामा एथलेटिक्स इभेन्ट्समा नेपालबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छिन् । उनले शुक्रबार सय मिटर हिट–२ मा प्रतिस्पर्धा गर्दैछिन् । उनका ...
शुक्रबार, साउन १५, २०७८
काठमाडौं — भारतीय महिला भेट्रान मुक्केबाज (बक्सर) मेरी कोम टोकियो ओलम्पिक २०२० को प्रि–क्वाटरफाइनलबाट बाहिरिएकी छिन् ।
बिहीबार महिलाको फ्लाईवेट ४८–५१ केजी तौल समूहमा कोलम्बियाकी...
बिहिबार, साउन १४, २०७८
काठमाडौं — टोकियो ओलम्पिकमा पदक तालिकामा अमेरिका, चीन र जापानबीच तिव्र प्रतिष्पर्धा देखिएको छ । बिहिबार विहानसम्म तीनवटै देशले समान १३ वटा स्वर्ण पदक जितेका छन् ।
अमेरिकाले १३ स...
बिहिबार, साउन १४, २०७८
काठमाडाैं - स्टेफेनी डोल्सन, एलिशा ग्रे र केलेसी प्लम सम्मिलित अमेरिकी महिला बास्केटबल टिमले महिला थ्री-नट-थ्री बास्केटबलमा स्वर्ण पदक जितेको छ ।
अमेरिकाले रुसलाई १८-१५ ले हराउँदै...
बुधबार, साउन १३, २०७८
काठमाडाैं - टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान...
बुधबार, साउन १३, २०७८
काठमाडाैं - टोकियो ओलम्पिक अन्तर्गत बुधबार भएको पुरुष फुटबलमा ब्राजिल विजयी भएको छ । उसले सैतामा स्टेडियममा साउदी अरेबियामाथि ३-१ को जित निकाल्यो ।
ब्राजिलको जितमा रिचार्लिसनले २ ...
बुधबार, साउन १३, २०७८
काठमाडौं - नेपाली महिला पौडीवाज गौरीका सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ । महिला एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धामा उत्रिएकी गौरीका तेस्रो स्थानमा रहँदै हिट चरण सकेकी...
बुधबार, साउन १३, २०७८
काठमाडौं - नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
टोकियो एक्वाटिक्स सेन्...
मंगलबार, साउन १२, २०७८
काठमाडाैं - टोकियो ओलम्पिकमा नेपालका पौडीवाज एलेक्स शाहले राष्ट्रिय कीर्तिमान सहित हिट १ जितेका छन् । उनले टोकियो एक्वेटिक एरिनामा पुरुष १०० मिटर फ्रिस्टाइलमा ५३.४१ सेकेन्डको समय न...
मंगलबार, साउन १२, २०७८
टोकियो - जापानी टेनिस स्टार नाओमी ओसाका टोकियो ओलम्पिक-२०२० को टेनिस प्रतियोगिताबाट बाहिरिएकी छिन् । तेस्रो चरणको खेलमा चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भएपछि ओसाका प...
मंगलबार, साउन १२, २०७८
काठमाडाैं - यसपटकको ओलम्पिकमा नेपालले सहभागिता जनाएको मध्य सबैभन्दा विवाद र चर्चा आएको खेल हो एथ्लेटिक्स । कहिले खेलाडी त कहिले पशिक्षकका कारण यो खेल विवाद र चर्चामा आइरह्यो। अन्तत...
मंगलबार, साउन १२, २०७८
टोकियो - टोकियो ओलम्पिकमा तेस्रो दिन पदक जित्ने देशको संख्या ४६ पुगेको छ । त्यस्तै तेस्रो दिन २१ स्वर्ण पदकसहित अहिलेसम्म ५० स्वर्ण पदकको छिनोफानो भएको छ ।
तेस्रो दिनको खेल सकिदा ...
सोमबार, साउन ११, २०७८
टाेकियाे - जापानमा जारी टोकियो ओलम्पिकमा स्वर्ण जित्दै आयोजक राष्ट्रका दाजु बहिनीले कीर्तिमान बनाएका छन् । जुडो खेलाडी हिफुमी आवे (दाजु) र उता आवे (बहिनी) ओलम्पिक इतिहासमा एकै दिन ...
सोमबार, साउन ११, २०७८
काठमाडाैं - जापनकी मोमिजी निशियाले महिला स्केटबोर्डिङ महिला स्ट्रिट प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी छन् । १३ वर्षीया निशियाले १५.२६ अंक जोडिन् ।
ब्राजिलकी रायसा लिलले रजत पदक जि...
सोमबार, साउन ११, २०७८
काठमाण्डौ - चिनियाँ खेलाडी होउ झिहुईले शनिवार टोकियो ओलम्पिकमा भारोत्तोलनतर्फ ४९ किलोग्रामतर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जितिन्। २४ वर्षीया उनले भारतीय खेलाडीलाई पछि पार्दै उपाधि...