चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा
समाचार सुन्नुहोस :
काठमाडौँ – चितवनमा एक युवकलाई निर्घात कुटपिट गर्ने एक प्रहरी निलम्बनमा परेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रका अनुसार असई बुद्धिबहादुर भुजेलले पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ को तीनखोले गुम्बानजिक बाइपास रोडमा चेकिङका क्रममा युवकमाथि कुटपिट गरेका थिए।
भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। डिएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ, जसले घटनाको सत्यतथ्य पत्ता लगाउने प्रयास गरिरहेको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।