Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा शीतल राई उर्फ सीता देवी राई पक्राउ परेकी छन्। झापाको बुद्धशान्ती गाउँपालिका–४ घर भई हाल काठमाडौं–३२ शान्तीनगरमा बसोबास गर्ने ५५ वर्षीया राईलाई प्रहरीले हिजो नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।

माघ २ गते जिल्ला अदालत परिसरमा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणमा शीतल राई संलग्न भएको आरोप लगाइएको छ। सो घटना राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रतिवादी रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितको पक्षमा त्रिपाठीले गरेको बहससँग जोडिएको छ। यसअघि, त्रिपाठीमाथि आक्रमणमा संलग्न दुई जना व्यक्ति पक्राउ परिसकेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया