शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं  – जापनकी मोमिजी निशियाले महिला स्केटबोर्डिङ महिला स्ट्रिट प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी छन् । १३ वर्षीया निशियाले १५.२६ अंक जोडिन् ।

ब्राजिलकी रायसा लिलले रजत पदक जितिन् । उनले १४.६४ अंक जोडिन् । जापानकै फुना नाकायामाले १४.४९ अंक जोड्दै काश्य पदक जितिन् ।

पुरुषतर्फ पनि जापानले स्वर्ण र ब्राजिलले काश्य पदक जितेको थियो । त्यसैगरी काश्य पदक अमेरिकाले जितेको थियो ।

तपाईको प्रतिक्रिया