Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले)का विभिन्न तहमा क्रियाशील ५९ नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी त्याग गरेका छन्। उनीहरूले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै एमालेमा रहिरहन कुनै तुक नरहेको घोषणा गरेका छन्।

पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासन गरिएको घटनाले ती नेता–कार्यकर्ताहरूलाई झनै रोषित बनाएको छ। उनीहरूले एक विज्ञप्तिमार्फत “पूर्वउपाध्यक्ष डा. भीम रावललाई २०८१ साल पुस १० गते सचिवालय बैठकमार्फत पार्टीबाट निष्कासन गर्नु निरंकुश, तानाशाही, र स्वेच्छाचारी निर्णय हो,” भनी आलोचना गरेका छन्।

पार्टी छाड्नेहरूले डा. भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। राजीनामा दिनेहरूमध्ये एमाले केन्द्रीय पर्यटन विभागका सदस्य रमेशबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावलजस्ता नेताहरू छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया