बुधबार, मंसिर २२, २०७८
काठमाडौँ - च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको समूह एको खेलमा पेरिस सेन्ट जर्मेनले क्लब ब्रुग्समाथि ४–१ गोल अन्तरको जित हात पारेको छ। पीएसजीलाई जिताउन कायलिन एमबाप्पे र लियो...
मंगलबार, मंसिर २१, २०७८
काठमाडौं - अन्तर्राष्ट्रिय फुटबलका ‘जानी दुष्मन’समेत रहेका दुई दक्षिण अमेरिकी टोली ब्राजिल र अर्जेन्टिनाबीच जापानमा मैत्रीपूर्ण खेल हुने भएको छ ।
‘सुपरक्लासिको अफ दि अमेरिका’ ना...
मंगलबार, मंसिर २१, २०७८
काठमाडौँ - अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको छ। व्हाइट हाउसले चीनमा मानवअधिकारको खराब रेकर्डको कारण देखाउँदै कुनै पनि अफिसियल डेलिगेसन नप...
सोमबार, मंसिर २०, २०७८
काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम विजयी भएका छन् । गएराति भएको खेलमा म्यानचेस्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले हरायो । यु...
आइतबार, मंसिर १९, २०७८
काठमाडौं - साविक विजेता म्यानचेस्टर सिटी शनिबार राति वाटफोर्डलाई ३–१ ले हराउँदै इङ्लिस प्रियिमर लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटी जारी सिजन लिगको शीर्ष स्थानमा उक्लिएको यो पहिल...
शनिबार, मंसिर १८, २०७८
काठमाडौं - नेपाली महिला क्रिकेट खेलाडी सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छिन् । यो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला...
शनिबार, मंसिर १८, २०७८
काठमाडाैं - नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभीएले एसियन सिनियर सेन्ट्रल जोन म...
शनिबार, मंसिर १८, २०७८
काठमाडौँ - उपाधि दावेदार मनाङ–मर्स्याङ्दी क्लबले संकटा क्लबसँग दिँउसो १ बजे प्रतिस्पर्धा गर्दा च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) बीचको रोमाञ्चक खेल दिउँसो ४:४५ बजे हुनेछ । दुव...
शुक्रबार, मंसिर १७, २०७८
काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन २०७८ को तेस्रो चरणका खेल शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । त्यसको पहिलो दिन फ्रेन्ड्स र थ्री स्टार तथा सातदोबाटो र एपीएफ भिड्ने छन् ।
...
बिहिबार, मंसिर १६, २०७८
काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेकाे छ। गए राति भएको खेलमा लिभरपुलले एभरटनमाथि ४-१ गाेल अन्तरकाे शानदार जित निकालेकाे हाे । लिभरपुलकाे जितमा माेहम...
आइतबार, मंसिर १२, २०७८
काठमाडाैं - आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको छ । १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छँदा ७९ रनमा समेटियो ।
...
आइतबार, मंसिर १२, २०७८
काठमाडौँ - स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियलमाथि सहज जित निकालेको छ। एल मड्रिडगल स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली भिल्ला...
शुक्रबार, मंसिर १०, २०७८
काठमाडाैं - आईसीसी महिला टी-२० विश्वकपको एशिया क्षेत्रको छनोटमा मलेशियालाई पराजित गर्दै नेपाल अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुबईमा शुक्रबार भएको खेलमा नेपालले मलेशियालाई ६...
बिहिबार, मंसिर ०९, २०७८
काठमाडौं - रियाल मड्रिडले बुधबार राति एफसी शेरिफलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ । जितसँगै पाँच खेलबाट १२ अंक जोडेको रियाल समूह ‘डी’ को शीर्ष ...
बुधबार, मंसिर ०८, २०७८
काठमाडौँ - यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एफ' को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भिल्ला रियलमाथि जित निकालेको छ। एल मड्रिगल स्टेडियमम...
मंगलबार, मंसिर ०७, २०७८
काठमाडौँ - यूएईमा जारी टी-१० लिगअन्तर्गत टिम आबुधाबी र डेक्कन ग्लाडियटर्सले सानदार जित निकालेका छन्। पहिलो खेलमा दिल्ली बुल्समाथि डेक्कन ग्लाडियटर्सले ९ विकेटको फराकिलो जित निकालेक...
आइतबार, मंसिर ०५, २०७८
काठमाडौं - लियोनल मेसीले फ्रेन्स लिग वानमा पहिलो गोल गर्नुका साथै काइलियन एमबाम्पेले करिअरकै सबभन्दा छिटो गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति नान्ट्सलाई ३–० ले ...
बिहिबार, मंसिर ०२, २०७८
काठमाडौं - इरानको राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको जोर्डनले खेलाडीको लिङ्ग जाँच गर्न माग गरेको छ । इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुर...
बुधबार, मंसिर ०१, २०७८
काठमाडौँ - सन् २०२२ मा कतार विश्वकपका लागि एशियाली छनोट खेलमा जापान विजयी भएको छ । मंगलबार राति भएको खेलमा जापानले ओमानमाथि १–० गोल अन्तरले पराजित गरेको हो । जापान समूह बीमा दोस्रो...
मंगलबार, कार्तिक ३०, २०७८
काठमाडौँ - नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन ख...