तत्काल समाजवादी मोर्चामा नजाने उपेन्द्र यादवको घोषणा
समाचार सुन्नुहोस :
काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हाललाई समाजवादी मोर्चासँग सहकार्यको कुनै योजना नभएको बताएका छन्। शनिबार लहानमा बलिदान दिवसको अवसरमा शहीदको प्रतिमामा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुराकानीमा उनले प्रतिपक्षी दलहरूले मोर्चालाई सक्रिय बनाउन प्रयास गरे पनि आफू तत्कालै सहभागी हुने अवस्थामा नरहेको स्पष्ट पारे।
अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेस आन्दोलनको महत्वपूर्ण योगदान रहेको पनि उल्लेख गरेका छन्। मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो शहीद रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउँदै आएको छ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।