सोमबार, जेठ १४, २०८१
काठमाडौं - चितवनको नारायणगढ-मुग्लिन सडकमा चार वटा गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अन...
सोमबार, जेठ १४, २०८१
काठमाडौं - चितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा विश्वनाथ थारु (महेश)लाई प्रहरी...
सोमबार, जेठ १४, २०८१
काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा पुगेको छ ।
...
सोमबार, जेठ १४, २०८१
काठमाडौं - कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको ...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - सरकारले गरिबीको संख्या घटाउने नीति लिएपनि उल्लेख्य रूपमा त्यसको असर देखिएको छैन ।
१५औँ योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीको संख्या ९.५ प्रतिशतमा झार्ने लक्ष्य सरकारले ...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले संसद्बाहिरबाट बजेट ल्याउने सरकारको सोच नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ खोज्न अन्तिम चरणको ड्रिलिङ सुरु गरिएको छ । ४ महिनाभित्र सम्पन्न हुने ड्रिलिङबाट त्यहाँ कति पेट्रोल छ भन्ने पत्ता लगाउने बताइएको छ ।
पे...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेको पाइएको छ ।
अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थित...
आइतबार, जेठ १३, २०८१
मौसमी बिरामले प्रभावित भएपछि अधिकांश तत्काल औषधि किन्न दौडिन्छन् । तर मौसमी रोगलाई प्राकृतिक उपचारले पनि निको पार्न सकिन्छ । अहिलेको मौसममा एलर्जीको समस्या बढी देखिन्छ । यसको उपचार...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - सत्ताको बलमिच्याई र सहकारी ठगीको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सडकमा पनि विरोध सुरु गरेको छ । संघीय संसद्मा चालु बजेट अधिवेशनको सुरुवातदेखि नै निरन्तर...
आइतबार, जेठ १३, २०८१
तपाईले कहिले आफ्नो स्मार्टफोनमा कुनै एप्लिकेसनको सेटिङ परिवर्तन गर्नुभएको छ ? यसरी सेटिङ परिवर्तन गरेपछि पुरानै सेटिङ ठीक थियो भन्ने लागेर फेरी उस्तै अवस्थामा ल्याउन सकिने फिचरलाई ...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट पर्सी मंगलबार दिउँसो १ बजे सार्वजनिक हुने भएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति तथा कार्यक्रम पारित ...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - तीन दशक बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामाराष्ट्रिय आविष्कार केन्द्रले १० किसिमका कृषि औजार तयार पारेको छ ।
हाल १० किसिमका साना कृषि औजार ...
आइतबार, जेठ १३, २०८१
काठमाडौं । नेपाल वायुसेवा निगमले एयरहोस्टेज (विमान परिचारिका)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । निगमका अनुसार निगमले मागेको विमान परिचारिका पदका लागि ३० जना उत्तीर्ण भएका छन् ।
अ...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - सहकारी ठगीविरुद्ध नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दल...
आइतबार, जेठ १३, २०८१
काठमाडौं - सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शीर्ष नेताहरूसहितको बैठक बस्दैछ । बैठक बिहान ९ बजेपछि बालुवाटारमा बस्ने गरी बोलाइए...
शनिबार, जेठ १२, २०८१
काठमाडौं - काठमाडौं महानगरले बबरमहलस्थित सडक विभागको गेट अगाडि फोहोर थुपारी दिएको छ । महानगरको टिपरले अन्यत्रबाट ल्याएको फोहोर विभाग अगाडि थुपारेको हो ।
फोहोर थुपारेसँगै भौतिक पूर...
शनिबार, जेठ १२, २०८१
काठमाडौं - भोजपुरमा हत्या आरोपमा एकजना पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–४, नागीका ६५ वर्षीय मणिप्रसाद राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नागीकै ६३ वर्षीय राजकुमार राई...
शनिबार, जेठ १२, २०८१
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो ब...