Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट पर्सी मंगलबार दिउँसो १ बजे सार्वजनिक हुने भएको छ । संघीय संसद्‍का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् ।

यसका लागि सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे बैठक बोलाएका छन् । हरेक आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

आजको प्रतिनिधि सभाले प्रतिपक्षी सांसदको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

तपाईको प्रतिक्रिया