Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

तपाईले कहिले आफ्नो स्मार्टफोनमा कुनै एप्लिकेसनको सेटिङ परिवर्तन गर्नुभएको छ ? यसरी सेटिङ परिवर्तन गरेपछि पुरानै सेटिङ ठीक थियो भन्ने लागेर फेरी उस्तै अवस्थामा ल्याउन सकिने फिचरलाई ‘रिसेट एप प्रिफिरेन्सेस’ भनिन्छ ।

यसका बारेमा धेरै स्मार्टफोन प्रयोगकर्ताहरुलाई थाहा नहुन पनि सक्छ । त्यसैले आज हामी तपाईलाई यो फिचरका बारेमा जानकारी दिदैछौँ ।

‘रिसेट एप प्रिफिरेन्सेस’ गर्दा मोबाइलमा भएको कुनै पनि फोटो र भिडियो तथा डेटाहरू डिलिट नगरी एप्लिकेसनहरुमा भएको परिवर्तन भएको भए मात्रै सच्याउने गर्दछ ।

यसरी गर्न सकिनछ ‘रिसेट एप प्रिफिरेन्स’
– सबैभन्दा पहिले मोबाइलको सेटिङ्समा जानुहोस् ।
– अब त्यहाँ रहेको ‘सिस्टम’ नामक अप्सनमा क्लिक गर्नुहोस् ।
– त्यसपछि त्यहाँ रहेको ‘रिसेट अप्सन’ मा क्लिक गर्नुहोस् ।
– अब त्यहाँ रहेको ‘रिसेट एप प्रिफिरेन्सेस’ नामक अप्सनमा क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया