Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024
पाशुपत क्षेत्रमा मासु/मदिरा खान र बेच्न नपाइने

पाशुपत क्षेत्रमा मासु/मदिरा खान र बेच्न नपाइने

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ । महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौँ प्रशासनले पाश...
मोरङमा १५ वर्षीया किशोरीको बीभत्स हत्या

मोरङमा १५ वर्षीया किशोरीको बीभत्स हत्या

काठमाडौं - मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ । प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो । पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानम...
गृहसहित चार मन्त्रालयमा रास्वपाको दाबी

गृहसहित चार मन्त्रालयमा रास्वपाको दाबी

काठमाडौं - नयाँ सत्ता समीकरण बनेसँगै दलहरूबीच शक्ति बाँडफाँटको विषयमा छलफल सुरु भएको छ । गठबन्धनले दिउँसो २ बजेपछि बस्ने गरी मन्त्रालयको टुंगो लगाउन बैठक पनि बोलाएको हो । नयाँ स...
राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने, यस्तो छ आठबुँदे सहमति

राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने, यस्तो छ आठबुँदे सहमति

काठमाडौं - नयाँ सत्तागठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले आठबुँदे सहमति गर्दै भागबण्ड...
मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज

काठमाडौं - सोमबार मात्रै बनेको नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ । कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो । नयाँ गठबन्ध...
नेपाली दूतावास जापानले ‘महिला सम्मिलन समारोह’ गर्ने 

नेपाली दूतावास जापानले ‘महिला सम्मिलन समारोह’ गर्ने 

टोकियो - नेपाली राजदूतावास जापानले नारी दिवसको अवसर पारेर ‘नेपाली महिला सम्मिलन समारोह’ गर्ने भएको छ । दूतावासले गुल्मेली समाजसँगको सहकार्यमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आउँ...
माधव नेपाल प्रधानमन्त्री बन्ने ‘च्याप्टर क्लोज’

माधव नेपाल प्रधानमन्त्री बन्ने ‘च्याप्टर क्लोज’

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा-आधा नेतृत्व गर्ने सहमति भ...
वैभव गुप्ताले जिते इन्डियन आइडल १४’को उपाधि

वैभव गुप्ताले जिते इन्डियन आइडल १४’को उपाधि

काठमाडौं - भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १४’को उपाधि वैभव गुप्ताले जितेका छन् । आइतबार भएको फिनालेमा वैभव विजेता घोषित भएका हुन् । वैभवले उपाधिसँगै २५ लाख भारतीय रुपैयाँ र...
पुरानो भत्कियो, बन्यो नयाँ सत्ता गठबन्धन

पुरानो भत्कियो, बन्यो नयाँ सत्ता गठबन्धन

काठमाडौं - धरमराइरहेको सत्ता गठबन्धन अन्ततः भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । ...
यी तीनजना मन्त्रीले आजै शपथ लिने

यी तीनजना मन्त्रीले आजै शपथ लिने

काठमाडौं - नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरू शपथ लिने भएका छन् । सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्व...
कम्युनिस्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

कम्युनिस्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरिरहेको बताएका छन् । सोमबार बिहान सहिद सप्ताहका अवसरमा सुखानी सहिदका परिवारसँगको भ...
एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै, रविको पनि चर्चा

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै, रविको पनि चर्चा

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै मन्त्री फिर्ता बोलाउने भएका छन् । मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको ...
नयाँ गठबन्धन बनाउन व्यस्त शीर्ष नेता

नयाँ गठबन्धन बनाउन व्यस्त शीर्ष नेता

काठमाडौं - वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने भनिएका तर्कहरूमा बल पुगेको छ । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र ...
गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

काठमाडौं । मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै जन...
पुण्य गौतम र युवराज सफल प्रहरी नियन्त्रणमा

पुण्य गौतम र युवराज सफल प्रहरी नियन्त्रणमा

काठमाडौं - आफूलाई सामाजिक अभियन्ता दावी गर्ने युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहर...
बालेनविरुद्ध सडकमा उत्रिए काठमाडौंका व्यवसायी

बालेनविरुद्ध सडकमा उत्रिए काठमाडौंका व्यवसायी

काठमाडौं - काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एशोसिएसनले आइतबार प्रदर्शन गरेको छ । कवाडी व्यवसायीहरुमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरुले महा...
१५ वर्ष साउदी बसेर फर्केपछि गाउँमा झाडी फाँडेर सुन्तलाखेती

१५ वर्ष साउदी बसेर फर्केपछि गाउँमा झाडी फाँडेर सुन्तलाखेती

गलकोट - बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका-८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि...
जहाँ जातीय विभेद हटाउन जात्रा लाग्छ

जहाँ जातीय विभेद हटाउन जात्रा लाग्छ

काठमाडौं - बैतडीको पाटन नगरपालिका-३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ । हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्...
अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थाले

अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थाले

काठमाडौं - अमेरिकी सेनाका कार्गो विमानले गाजामा उडान भर्न थालेका छन् । अमेरिकी सेनाका ३ वटा सैन्य कार्गो विमानहरूले शनिबार गाजा पट्टीमा खाना लगायतका अत्यावश्यक सामग्री पुर्याएका छन...
अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी, चार युवक पक्राउ

अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी, चार युवक पक्राउ

काठमाडौं - अनलाइनमार्फत झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट चार युवकलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले उनीहरुलाई विभिन्न स्थ...