सर्लाहीमा बुथ तोडफोड सर्लाही क्षेत्र नं. ६ बलरा-५ मदरसा बुथमा तराई मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्। तोडफोडमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रकाशित मिति: मंगलबार, मंसिर ०४, २०७० प्रकाशित समय: १४:३०:४७