Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

टोकियो- विदेशमा रहेका नेपालीहरूले यतिवेला विदेशबाट मतदान गर्न नपाए पनि देशमा भएको संविधान सभाको चुनावको वारेमा निकै उत्सुकताका साथमा हेरिरहेका छन् ।

यसैगरी जापानको टोकियोमा रहेका नेपालीहरू पनि यो चुनावकै लागि मात्रै भनेर नेपाली टिभी च्यानलहरू जोडेर घरबाट नै नेपालमा भएको मतदानको प्रत्यक्ष प्रसारण हेरिरहेको बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया