Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

क्षेत्र न. २ को चामुण्डा गाविसस्थित हाराकोट क केन्द्रबाट नेकपा-माओवादी कार्यकर्ताहरुले मतपत्र लुटेर लगेका छन् । त्यहाँ मतदान रोकिएको छ । त्यहाँ ४० मत खसेको थियो ।

मतपत्र लुटिनबाट रोक्न सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर गरेका थिए । प्रजिअ होमनाथ थपलियाका अनुसार सुर्खेतबाट हेलिकप्टरमा थप सुरक्षाकर्मी घटनास्थल पुग्दैछन् ।

तपाईको प्रतिक्रिया