Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
सर्लाही- सर्लाही जिल्लाको निर्वाचन क्षेत्र न. ६ धनकौल (पश्चिम) को वडा न. ८ र ९ को मतदान केन्द्रमा गोली चलेको छ ।
त्यहाँ २ जनालाई गोली लागी घाइते भएको प्रजिअ दिनेश घिमिरेले बताए ।
घाइते दुवै तमलोपा कार्यकर्ता छन् ।
तपाईको प्रतिक्रिया