Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

धनकुटा-त्रिवेणी उच्च मावि केन्द्रबाट दुइ क्रियापुत्रीले संविधानसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
धनकुटा नगरपालिका ७ मा रहेको उक्त केन्द्रबाट आज बिहान क्रियापुत्रीमा रहेका वडा नं ७ का अमित घिमिरे र समीर घिमिरेले मतदान गरेका हुन् । घिमिरे दाजुभाइले आफूले रोजेको प्रतिनिधि चुनेर पठाउन आफ्नो सहभागिता थप महत्वपूर्ण हुने भएको बताउनुभयो । उहाँहरुले भन्नुभयो, “पितृशोक परेकाले निर्वाचनमा भोट हाल्न पाइँदैन कि भन्ने चिन्ता थियो, हामीले रोजेको प्रतिनिधिलाई भोट हाल्यौँ, अब ढुक्क भयौँ ।”
घिमिरे दाजुभाइजस्तै मतदानका लागि यहाँ महिला, वृद्धवृद्धा, अशक्त, अपाङ्ग र बिरामी मतदाताको सक्रिय सहभागिता छ ।

तपाईको प्रतिक्रिया