Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
राजविराज- सप्तरी प्रहरीले चुनाव बहिष्कार आन्दोलनमा लागेका नेकपा-माओवादीका सप्तरी इन्चार्ज देवनाथ यादवलाई गएराती जिल्लाको प्रसवनी गाविसबाट नियन्त्रणमा लिएको छ ।
यसअघि नै जिल्ला सेक्रेटरी दिपेन्द्र माझीसहितका अन्य कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइसकिएको सप्तरी प्रहरीका एसपी दिनेश अमात्यले जानकारी दिए ।
तपाईको प्रतिक्रिया