Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
गोरखामा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले अन्य पार्टीका कार्यकर्तालाई भोट हाल्न दिएका छैनन् ।
गोरखाको नामजुङ जनशक्ति मावि, हर्मीको महेन्द्रलिला उच्च मावि, ग्याल्चोकको पातलदेवी निमावि, गाइखुरको सरस्वती प्रावि, भैरुङको बाँसकोटको हिमालय माविमा एमाओवादीले अरु दलका मतदातालाई भोट हाल्न नदिएको आरोप लगाइएको छ ।
एमाओवादीले भने आफूले त्यसो नगरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया